काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संकटकाल लगाउनसक्ने आशंका व्यक्त गरेका छन् । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा रहेकाले ढुक्क हुनसक्ने अवस्था नभएको बताए । ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे अहिले गरेपनि हुने भएको छ,’ आज पेशागत संघ संगठनका प्रतिनिधिहरुसँग […]