११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडा र स्विट्जरल्यान्डले पहिलो हाफ बराबरी खेलेका छन् । भ्यानकुभरको बिसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन ।
समान …
११ असार, काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–१ को अग्रता लिएको छ ।
खेलको २९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरेर टिमलाई अग्रता …
११ असार, काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ ।
२९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरे ।
यस्तै अर्को गोल ३४ औं मिनेटमा …
११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि बल्ल मतदान सुरु भएको छ ।
असार ७ गतेबाट सुरु भएको महाधिवेशन अहिले ११ गतेको सुरु भएपछि मतदान सुरु भएको हो । …
१० असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनको चौथो दिनको मध्यरात आएर बल्ल मतदान हुने निश्चित भएको छ ।
अहिले राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अब …