एमालेका १२ नेतालाई स्पष्टीकरण

सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाइएको जानकारी दिएका छन् । संसद विघटन भएपछि विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई बहुमत सांसदको हस्ताक्षर […]

सम्बन्धित सामग्री

एमालेका मन्त्रीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधियो

पार्टी निर्देशनविपरित माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री बनेका पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी, चुन कुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई स्पष्टीकरण सोधिएको खबर राजधानी दैनिकमा छापिएको छ ।

एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

काठमाण्डौ - नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार अस्ति बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।  आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय भएको एमालेको खनाल-नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्...

अष्टलक्ष्मी शाक्यसहित  एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र […]

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बत

एमालेका १४ जना सांसदले बुझाए स्पष्टीकरण

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्।स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका छन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरिएको थियो। स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने बताइएको छ। बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास

एमालेका १४ जना प्रदेश सांसदले बुझाए स्पष्टीकरण

नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयम

बादललाई मत नदिने एमालेका १४ सांसदले बुझाए स्पष्टीकरण

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई मत तदिने १४ सांसदले स्पष्टीकरण बुझाएका छन्।पार्टीका आधिकारीक उम्मेदवारलाई मत नदिने अष्टलक्ष्मी शाक्यसहितका १४ सांसदलाई बागमती प्रदेश संसदीय बोर्डले शनिबार लिखित स्पष्टीकरण सोधेको थियो।शनिबार बसेको बोर्ड बैठकले पार्टीको निर्णय विपरित काम गर्ने सांसदलाई स्पष्टीकरण सोधेको थियो। बोर्डले दिएको आइताबार साँझ ५ बजेसम्मको समयमा सबैले लिखित स्पष्टीकरण बुझाएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।निरौलाले

एमालेका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण

नेकपा एमालेले पार्टीका थप तीन जना सांसदसँग स्पष्टीकरण सोधेको छ । पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको भन्दै अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभाका तीन जना सांसदसँग स्पष्टीकरण सोधेका हुन् ।  समानुपातिक सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरी सत्गौवालाई स्पष्टीकरण सोधिएको एमाले संसदीय बोर्ड स्रोतले बतायो । शुक्रवार स्पष्टीकरण सोधिएकामा उनीहरुले जवाफ फर्काइसकेका छन् ।  एमले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तीनै जनाको जवाफ आएको लोकान्तरलाई जानकारी दिए । जवाफमा ...

नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको […]

स्पष्टीकरण माग्नेकै हैसियतमाथि प्रश्न उठाउँदै एमालेका चार नेताले जवाफ पठाउने

पार्टी अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णयगरेको थियो । त्यसैका आधारमा तीन दिनअघि चारै जनालाई महासचिव ईश्वर पोखरेल ले स्पष्टीकरण पत्र पठाएका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवब