बादललाई मत नदिने एमालेका १४ सांसदले बुझाए स्पष्टीकरण

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई मत तदिने १४ सांसदले स्पष्टीकरण बुझाएका छन्।पार्टीका आधिकारीक उम्मेदवारलाई मत नदिने अष्टलक्ष्मी शाक्यसहितका १४ सांसदलाई बागमती प्रदेश संसदीय बोर्डले शनिबार लिखित स्पष्टीकरण सोधेको थियो।शनिबार बसेको बोर्ड बैठकले पार्टीको निर्णय विपरित काम गर्ने सांसदलाई स्पष्टीकरण सोधेको थियो। बोर्डले दिएको आइताबार साँझ ५ बजेसम्मको समयमा सबैले लिखित स्पष्टीकरण बुझाएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।निरौलाले

सम्बन्धित सामग्री

माधव नेपालसहित २२ सांसदले दिए स्पष्टीकरणकाे जवाफ

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदले आज बिहीवार स्पष्टीकरणको जवाफ पठाएका हुन् । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विश्वासको मत नपाएका ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिइ आफैँ प्रधानमन्त्री बन्न खोजेपछि त्यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलाप भएको र त्यसलाई विधान विपरीत भन्न नमिल्ने स्पष्टीकरण पत्रमा भनिएको छ ।प्रतिनिधि सभाको पुनर्स्थापना र वैकल्पिक सरकार...

नेपाल पक्षका २२ सांसदले पठाए स्पष्टीकरणको जवाफ

काठमाडौं। नेकपा एमालेका माधव नेपाल पक्षका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। सांसद मेटमणि चौधरीले उल्टै पार्टी अध्यक्षसँग स्पष्टिकरण माग्दै स्पष्टिकरणको जवाफ पठाइएको जानकारी दिए। जवाफमा विश्वासको मत नपाएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिई फेरि प्रधानमन्त्री बन्न खोजेकोले विपक्षमा उभिएको उल्लेख गरिएको छ। एमालेले फ्लोरक्रस गर्ने सांसदलाई सर्वोच्चको परमादेश आकर्षित नहुने भाषा राखेर बुधबार स्पष्टीकरण पठाएको थियो।

फ्लोर क्रस गर्ने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि […]

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

स्पष्टीकरण सोधिएका सांसद भन्छन् : पत्र आएको छैन, संचारमाध्यममा सुनेको हो

नेकपा एमालेका २२ सांसदले पार्टीले स्पष्टीकरण सोधेको पत्र नपाएको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर गम्भीर रूपमा पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा माधव नेपालसहित...

फेसबुकबाटै केपी ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण

एमाले नेता घनश्याम भुसालले फेसबुकबाटै प्रधानमन्त्री समेत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् । स्पष्टीकरणमा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन् । तर  संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोज्नु परेको उनको भनाइ छ । ‘अहिले नेकपा एमालेका केहि सांसदले शेरबहादुर देउवालाई प्र

बादल हराउने एमालेका १४ प्रदेश सांसदले बुझाए स्पष्टीकरण

पार्टी निर्देशन विपरित राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गरेका एमालेको प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् ।

एमालेका १४ जना सांसदले बुझाए स्पष्टीकरण

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्।स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ठ रुपमा स्पष्टीकरण बुझाएका छन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरिएको थियो। स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने बताइएको छ। बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास

एमालेका १४ जना प्रदेश सांसदले बुझाए स्पष्टीकरण

नेकपा एमालेका १४ जना प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डलाई स्पष्टीकरण बुझाएका छन् । नेकपा एमाले माधव नेपाल समूहका १४ जना सदस्यहरुले आज स्पष्टीकरण बुझाएको प्रदेशसभा सदस्य तथा माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले बागमती प्रदेशका माधव नेपाल पक्षका नेतृ शाक्यसहित १४ जना सांसदहरुलाई पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।बोर्डले गत पुष १० गते बागमती प्रदेशसभा सचिवालयम