काठमाण्डाै - नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ ।
पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि छ । हिजो भएको तेस्रो खेलमा नेपाल ४ विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भ...