वर्षाका कारण रोकियो नेपाल र जिम्बावे ‘ए’बीचको खेल

काठमाडौँ– नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षा भएपछि रोकिएको हो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ‘ए’ले व्याटिङ गरिरहेको थियो। जिम्बावेले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा ४८ रन जोडेको अवस्थामा खेल रोकिएको हो। जिम्बावे ‘ए’सँगको तीन खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपाल आइतबार […]

सम्बन्धित सामग्री

किशोर, कुशल र दीपेन्द्र चम्किँदा जिम्बावे ‘ए’विरुद्ध नेपाललाई शृंखला (फोटोफिचर)

२६ बैशाख, काठमाडौं । आइतबार राती भएको वर्षाका कारण सोमबार कीर्तिपुरस्थित टीयू मैदानको आउटपिल्डमा पानी जमेको थियो । नेपाल र जिम्बावे ‘ए’ बीच भइरहेको तीन खेलको एकदिवसीय श्रृखंलाको अन्तिम खेल सोमबारै तय थियो । तर बिहान साढे ९ बजे खेल सुरु हुने तालिका रहेपनि मैदानमा पानी जमेपछि निर्धारित समयमा टस नै हुन सकेन । अम्पायरहरुले […]

नेपाल र जिम्बावे 'ए' बीचकाे खेल ३३ ओभरमा झारियाे, नेपाल बलिङ गर्दै

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले अहिले बलिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेकाे हाे । वर्षाका कारण मैदान चिसाे भएका कारण खेल ३३ ओभरमा झारिएकाे छ ।  तीन खेलकाे एकदिवसीय खेलमा दुवै टाेलीले एक–एककाे अग्रता लिएका छन् ।

निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ । नेपाल र जिम्बावे ए बीचको तीन […] The post निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिकोणात्मक एकदिवसीय सिरिज : आज जिम्बावे ‘ए’ सँग तेस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार जिम्बावे ‘ए’सँग तेस्रो खेल खेल्दैछ। नेपाल र जिम्बावे ‘ए’ बीचको आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल सोमबार वर्षाका कारण अवरुद्ध भएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले ४.३ ओभरमा दुई विकेट गुमा

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० खेल वर्षका कारण रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर जिम्बावेले पहिला ब्याटिङ गरिरहेको थियो । खेल ४.३ ओभर हुँदा पनि परेपछि केहि बेर खेल रोकिएको थियो । पुनः पानी रोकिएपछि २ ओभर घटाएर खेल गराउने निर्णय अम्पायरले गरेका थिए । २ […]

नेपाल र जिम्बावे 'ए'बीचको दोस्रो टी २० खेल वर्षाका कारण नजिताविहीन

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको दोस्रो खेल वर्षातले प्रभावित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बावेले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएको थियो। केही बेरमा वर्षाद रोकिएपछि खेललाई १८ ओभरमा छोट्याउने र २: २० बाट सुरु गराउने तयारी नेपाल क्रिकेट संघ क्यानको थियो। तर, त्यसअघि नै फेरि…

नेपाल र जिम्बावे 'ए' बीचकाे खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० क्रिकेट खेल वर्षाका कारण नतिजाविहीन भएको छ । त्रिवि क्रिकेट मैदानमा पानी पर्न नरोकिएपछि खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । वर्षाले खेल रोकिनुअघि जिम्बावेले चार ओभर तीन बलमा दुई विकेट गुमाएर ४८ रन बनाएको थियो । अब तेस्रो खेल आउँदो बुधवार हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

नेपाल र जिम्बावेको खेल वर्षाका कारण रोकियो

कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे 'ए' बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण प्रभावित

नेपाल र जिम्बावे ए बीचको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ । सुरु भएको केही समयमै वर्षा भएपछि खेल प्रभावित भएको हो ।

वर्षाका कारण नेपाल र जिम्बावे ए बीचको खेल रोकियो

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको दोस्रो खेल प्रभावित भएको छ । दिउँसो १ बजेबाट सुरु भएको खेल वर्षाका कारण केही समय रोकिएको हाे । खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गरिरहेको छ । जिम्बावे ए ले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन जोडेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार वर्षा रोकिएपछि […]