मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः आज नेपाल र पाकिस्तान भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं,असोज ११ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । तीन महिनापछि मैदान उत्रिन लागेको नेपाल घरेलु दर्शकमाझ जीत निकाल्न चाहन्छ । गत जुनमा एएफसी […]

दशरथ रंगशालामा साँझ नेपाल र बंगलादेश भिड्दै

फिफा मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरु हुनेछ ।

हेटौंडामा अर्काको नाममा लोकसेवा परीक्षा दिने पक्राउ

काठमाडौं।हेटौंडामा अर्काको नाममा लोकसेवा परीक्षा दिने पक्राउ परेका छन्।प्युठानमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।खोटाङमा कैदीबन्दीहरुलाई औषधिको अभाव हुन थालेको छ।ब्राजिलमा वर्षा र बाढीले हालसम्म १२६ जनाको मृत्यु भएको छ र मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र ओमान भिड्दै छन्।

मैत्रीपूर्ण फुटबलमा आज नेपाल र ओमान भिड्दै

कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज  ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान

आज नेपाल र चोनबुरी एफसी भिड्दै

काठमाडौं, चैत १३ । थाइल्याण्डको भ्रमणमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीले आज हुने मैत्रीपूर्ण खेलमा शिर्ष डिभिजनको क्लब चोनबुरी एफसीको सामना गर्दैछ । चोनबुरी रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे शूरु हुनेछ । यसअघि थाइल्याण्डको राष्ट्रिय टोलीसँग भएको मैत्रीपूर्ण खेलमा २(० गोलले पराजित भएको नेपाल आजको खेलमा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । थाइल्याण्डविरुद्ध मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा हुनेछ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई […]

नेपाल र भारत आज भिड्दै, दुबै टोली जितको खोजीमा

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि बिहीबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य राखेका छन् । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् । आजको खेलमा हेर्न आउन

विश्वकप छनोटको खेलमा नेपाल र चाइनिज ताइपेइ भिड्दै

काठमाडौं: विश्वकप छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आज नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन्। जाबेद अल-अहमेद इन्टरनेशनल स्टेडियममा खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न निस्केको नेपाली टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा इराकसँग ६-२ गोलअन्तरले…