ओलीलाई सोधिएको स्पष्टीकरणको पत्र बालुवाटारमा, सचिवालयको दावी : पत्र आएकै छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र बालुवाटारमा बुझाएका छन्। माघ २ को स्थायी कमिटी बैठकले ओलीलाई किन साधारण सदस्यबाट नहटाउने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आफ्नो समूहको प्रतिनिधिका रुपमा अध्यक्ष प्रचण्ड-नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र

सम्बन्धित सामग्री

लुम्बिनीमा मुख्यमन्त्रीका लागि भोलि दावी पेश गरिदै

२५ पुस, दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो । सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री इन्द्रजित थारुले जानकारी […]

नेपाल लाइफद्वारा ५४.७६ अर्व दावी भुक्तानी

काठमाडौं, ४ कात्तिक । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्व मृत्यु दावी, १५.२६ अर्व अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका […]

रामचन्द्र पौडेलको चुनाव क्षेत्रबाट भट्टराईको पनि दावी

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । नेता रामचन्द्र पौडेल उम्मेदवार हुँदै आएको यो क्षेत्रमा भट्टराईले पनि उम्मेदवारी दावी गरेका हुन् । पौडेल र भट्टराई दुवैको घर तनहुँको निर्वाचन क्षेत्र १ मा पर्छ । यही क्षेत्रमा कांग्रेसका अर्का केन्द्रीय सदस्य […]

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ।...

मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसको दावी

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका अध्यक्षमा काँग्रेसले दावी गरेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनोजकुमार यादव विजयी भएको सो गाउँपालिकामा यही वैशाख ३० गते हुने निर्वाचनमा काँग्रेसले दावी गर्दै आएको हो  ।गाउँपालिकामा आफ्नो जित सुनिश्चित रहेको भन्दै काँग्रेसले  गाउँपालिका सभापति विश्वनाथ यादवलाई अध्यक्षका लागि अगाडि सारेको छ । यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत अन्य नेताहरुको पनि दावी रहेको बताएका छन् । ‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्

अर्थतन्त्र सुधारोन्मुख रहेको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व अर्थमन्त्रीले, वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लागाएपछि सोमबार पत्रकार सम्मेलन गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिडेको जवाफ लिएका छन् । चालू आर्थिक वर्षको सुरुवातदेखि नै […]

आईआरएसमा डेढ बिलियन डलर दावी हुन बाँकी, यसरी दावी गर्नुहोस् औषत ८१३ डलर

अमेरिकामा करदाताहरुले १ दशमलव ५ बिलियन डलर ट्याक्स रिफण्ड दावी गर्न बाँकी रहेको आईआरएसले जनाएको छ । उक्त रकम अप्रिल १८ भित्र दावी गर्न सुझाव दिइएको छ । सन् २०१८ मा ट्याक्स फाइल नगरेका झण्डै १५ लाख करदाताहरुले झण्डै डेढ बिलियन डलर रकम रिफण्ड दावी गरेका छैनन् । तीनबर्षभित्र दावी गरिसक्नुपर्ने प्रावधान भएकाले अप्रिल १८ […]

एमाले उपमहासचिवमा को कसको दावी ?

११ मंसिर, चितवन । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ । यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् । शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ […]

पटक-पटक आरक्षणको सुविधा दावी गर्न मिल्दैन : सर्वोच्च अदालत

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतले एकपटक आरक्षणको कोटाबाट सुविधा दिएको अवस्थामा हरेक पटक त्यही सुविधा दावी गर्नु संविधानसम्मत नहुने भनी व्याख्या गरेको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीएमएस) तहमा आरक्षण नपाएको दावी गर्दै एक प्रतिस्पर्धीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले हरेक तहमा आरक्षणको दावी गर्नु संविधानको भावनाको प्रतिकूल हुने भनी निर्णय गरेको हो । […]

मेटलाइफका ग्राहकले अनलाइनबाटै बिमा दावी गर्न सक्ने

मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बिमा दावी गर्न सक्छन् ।यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनसाथ मेटलाइफको दावी टोलीले तुरून्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । मेटलाइफले अनलाइन बिमा दरखास्त, प्रिमियम भुक्तानी तथा केवाइसी अपडेट र नयाँ ग्राहक सेवा एप प्रयोगमा […]