१४ चैत, काठमाडौं । इंग्लिस पूर्व फुटबलर स्टेफन जेरार्डले बार्सिलोनाले उपयुक्त व्यक्तिलाई प्रशिक्षणको जिम्मेवारी दिएको भन्दै जाभी हर्नान्डेजको प्रशंसा गरेका छन् । इंग्लिस प्रिमियर लिग क्लब एष्टन भिल्लाका प्रशिक्षक जेरार्डले रोनाल्ड कोम्यानलाई प्रतिस्थापन गर्न क्याम्प नोउमा जाभी सबैभन्दा उपयुक्त व्यक्ति भएको भन्दै बार्सिलोनाले सही निर्णय गरेको बताए । ‘मेरो विचारमा जाभीजस्तो प्रतिभालाई पहिचान गर्नु बार्सिलोनाको […]