ओलीले गरे केशब स्थापित र सुनिता डंगोलको प्रशंसा

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका केशब स्थापितको प्रशंसा गरेका छन् । उनले स्थापित काठमाडौं महानगरलाई समृद्ध बनाउनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरेका हुन् । आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मेयरका उम्मेद्धवार स्थापित […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा बालेनको पछिपछि स्थापित र सिंह

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। हालसम्म सात हजार ८९ मत प्राप्त गरी साह पहिलो स्थानमा छन्। साहका प्रतिस्पर्धीहरु नेकपा (एमालेका केशब स्थापित ३ हजार ७४६...

केशब स्थापित ह्याप्पी मुडमा, गाडी भित्रैबाट सुनिताको अभिवादन (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त छन् । उनले आज विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए । उनले आफूलाई कमलको फूलसँग पनि तुलना गरेका थिए । स्थापितले आफूसँग काठमाडौं महानगरको विकास गर्ने भीजन रहेको बताउँदै आएका छन् । त्यतिमात्रै नभएर आफू टेस्टेड म्यान भएकोले […]

केशब स्थापित भन्छन्–म त ठूलो कुरा गर्नै जन्मिएको हो क्या (भिडिओसहित)

काठमाडौं, २७ बैशाख। काठमाडौं महानगरमा नेकपा (एमाले) बाट मेयरका उम्मेद्धवार केशब स्थापितले आफ्नो मुख्य एजेण्डा भनेको पार्टीको नीतिअनुसार समाजवादको आधार तय गर्नु रहेको बताएका छन् । उनले पार्टीले घोषणा गरेअनुसार समाजवादको आधार तयार पार्न जग हाल्ने बताए । उनले काठमाडौंमा कुनै समस्या नरहेको जिकिर गरे । हिजो राति प्राइम टीभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् […]

मैले कहिल्यै संगत नगरेको महिलासंग मेरो नाम जोडियो : केशब स्थापित

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरे । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू […] The post मैले कहिल्यै संगत नगरेको महिलासंग मेरो नाम जोडियो : केशब स्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली र सुनिता डंगोल भलाकुसारी गर्दै

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल एक कार्यक्रममा भलाकुसारी गर्दै । एमालेबाट मेयरमा भने केशब स्थापित उठेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

केशब स्थापित मन्त्रीबाट बर्खास्त

केशब स्थापित मन्त्रीबाट बर्खास्त रानधानी समाचारदाता 1 min ago 0 02/11/2018   काठमाडौ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पददबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त…