दिल्लीमा अफगानिस्तानसम्बन्धी बैठक, चीन र पाकिस्तान सहभागी भएनन्

रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र किर्गिस्तान लगायतका प्रमुख देशहरू आज अफगानिस्तानमाथि छलफल गर्न दिल्ली क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका छन्। चीन र पाकिस्तान सहभागी नरहेको सो छलफलमा अफगानिस्तानमा...

सम्बन्धित सामग्री

चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पूर्वाधार परियोजनामा अवरोध

चीनले चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पानी व्यवस्थापन, र जलवायु परिवर्तनको क्षेत्रमा थप विस्तार गर्न असहमति जनाएको छ।यससँगै, चीन—पाकिस्तान आर्थिक करिडोरले विभिन्न चुनौतीहरूको सामना गरेको छ, जसलाई दुवै पक्षले आफ्नो आर्थिक सम्बन्ध सुदृढ गर्नमा सामना गरेका कठिनाइहरूले संकेत गरेको छ।उल्लेखनीय रूपमा, इस्लामावादले केही चिनियाँ मागहरू स्वीकार गरेको छ र ग्वादरमा नयाँ कोइलाबाट चल्ने पावर प्लान्टको स्थापनामा आफ्नो अडान परिवर्तन गरेको छ।गिलगिट—बाल्टिस्तान, खैबर—पख्तुनख्वा

चिनियाँ विदेशमन्त्री छिन दुई दिने भ्रमणको लागि पाकिस्तान जाँदै

सांघाई : चिनियाँ विदेशमन्त्री छिन काङ पाकिस्तानको दुई दिने भ्रमणमा शुक्रवार इस्लामावाद जाने भएका छन्। अफगानिस्तान-चीन-पाकिस्तान विदेशमन्त्रीस्तरीय संवादका लागि विदेशमन्त्री छिन पाकिस्तान जान लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीवार विदेश मन्त्री छिनको भ्रमणको घोषणा गरेकी हुन्। अफगानिस्तानको तालिवान सरकारलाई आधिकारिक रुपमा मान्यता नदिएपनि चीनले अफगान…

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी शुरु

काठमाडौँ – उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन-पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः शुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। खुन्जेराब भन्सारका अनुसार सन् २०१६ देखि २०२० सम्ममा खुञ्जेरब पासमा आयात र निर्यात कार्गोको मात्रा दिई लाख टन थियो । समुद्र सतहबाट करिब ५,००० मिटरको उचाइमा रहेको खुन्जेराब […]

पुल बगेपछि चीन-पाकिस्तान बाटो बन्द

इस्लामावाद : भीषण गर्मीपछि आएको बाढीले पाकिस्तान प्रशासित कश्मीरको हुन्जा उपत्यकामा पुल बगाएको छ। भीषण गर्मीका कारण पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा शिस्पर ग्लेशियर पग्लिएपछि अचानक ठूलो बाढी आएको थियो। यसले गर्दा शनिबार ऐतिहासिक हसनाबाद पुल नदीमा खसेको हो। यो पुल पीओकेको गिलगित-बाल्टिस्तान क्षेत्रमा काराकोरम राजमार्गमा बनाइएको थियो।उक्त पुल चीनले बेल्ट एन्ड रोड इनिशिएटिव (बीआरआई) अन्तर्गत बनाइदिएको थियो। पुल बगेपछि हजारौँ पर्यटक पुलका दुवैतिर अलपत्र भएका थिए।घटनाको भिडियो पनि सार्वजनिक

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो

एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले थप लगानी गर्न अस्वीकार गरेको छ । पाकिस्तानको वित्त महाशाखाले ५० अर्ब रुपियाँको प्रस्ताव अस्वीकार गरेको हो । यसबारे ऊर्जा महाशाखाले अर्थ मन्त्रालयलाई कारणहरुबारे पत्र समेत पठाएको छ । चीनले […]

छिमेकीसँगको कूटनीतिमा पाकिस्तान हाम्रो प्राथमिकता : चीन

पेकिङ : चीनले पाकिस्तान आफ्नो ‘सबैभन्दा असल मित्र’ भएको बताउँदै छिमेकीसँगको कूटनीतिक सम्बन्धमा उसलाई प्राथमिकता दिने बताएको छ।शाहबाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नियुक्त भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले बिहीबार यस्तो जानकारी दिएका हुन्।प्रवक्ता चाओले पत्रकार सम्मेलनमा भने, ‘हामी चिनियाँ प्रधानमन्त्री शाहबाजको सकारात्मक प्रतिक्रियाको सम्मान गर्छौं।’उनले भने‚ ‘चीन र पाकिस्तान महत्त्वपूर्ण रणनीतिक साझेदार र असल मित्र हुन्। हामी हाम्रा छि

अफगानिस्तानबारे बैठकमा भिडे भारत र पाकिस्तान, चीन पनि बोल्यो

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अफगानिस्तानको स्थितिबारे चर्चाका लागि एक विशेष बैठक बोलाएको छ जसको विषयमा भारत र पाकिस्तान आमने सामने भएका छन् । वास्तवमा पाकिस्तान पनि यो बैठकमा समावेश हुन चाहन्थ्यो तर उसलाई पुनः यसमा सरिक हुनबाट रोक लगाइयो । अघिल्लो हप्ता पनि सुरक्षा परिषद्ले अफगानिस्तानमाथि आपतकालीन बैठक बोलाएको थियो र त्यसमा पनि पाकिस्तानलाई सरिक हुनबाट रोक लगाइएको थियो । पाकिस्तानले यसका लागि भारतलाई जिम्मेवार देखाइरहेको छ किनभने भारत अगस्ट महिनाका लागि सुरक्षा परिषदको

चीन सरकारको सहयोग पाकिस्तान पुग्यो

चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।  चीनको सिनोफार्मद्धारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु¥याउने चिनियाँ दूतावासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।  मंगलबार चिनियाँ खोपको उद्घाटन समारोहमा भाग लिएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा स...

चीनले भन्यो- चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि होइन

बीबीसी। चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि निर्माण नगरिएको बताएका छन्। आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भारतले पाकिस्तान नियन्त्रित काश्मिर हुँदै बन्ने उक्त कोरिडोर निर्माणप्रति आपत्ति जनाउँदै आएको छ।चीनले भने उक्त कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने इच्छा व्यक्त गरेको छ। यसको लागि पाकिस्तान र अफगानिस्तानसँग छलफल भइरहेको उनले जनाए।