चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी शुरु

काठमाडौँ – उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन-पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः शुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। खुन्जेराब भन्सारका अनुसार सन् २०१६ देखि २०२० सम्ममा खुञ्जेरब पासमा आयात र निर्यात कार्गोको मात्रा दिई लाख टन थियो । समुद्र सतहबाट करिब ५,००० मिटरको उचाइमा रहेको खुन्जेराब […]

सम्बन्धित सामग्री

चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पूर्वाधार परियोजनामा अवरोध

चीनले चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पानी व्यवस्थापन, र जलवायु परिवर्तनको क्षेत्रमा थप विस्तार गर्न असहमति जनाएको छ।यससँगै, चीन—पाकिस्तान आर्थिक करिडोरले विभिन्न चुनौतीहरूको सामना गरेको छ, जसलाई दुवै पक्षले आफ्नो आर्थिक सम्बन्ध सुदृढ गर्नमा सामना गरेका कठिनाइहरूले संकेत गरेको छ।उल्लेखनीय रूपमा, इस्लामावादले केही चिनियाँ मागहरू स्वीकार गरेको छ र ग्वादरमा नयाँ कोइलाबाट चल्ने पावर प्लान्टको स्थापनामा आफ्नो अडान परिवर्तन गरेको छ।गिलगिट—बाल्टिस्तान, खैबर—पख्तुनख्वा

चीन–पाकिस्तान आर्थिक कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना

चीन–पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचार विमर्श थालेका छन्।

चीन–पाकिस्तान आर्थिक करिडोर अफगानिस्तानसम्म विस्तार गर्ने योजना

एजेन्सी । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) लाई अफगानिस्तानसम्म विस्तार गर्ने बारेमा पाकिस्तान र चीनले विचारविमर्श थालेका छन् ।

पुल बगेपछि चीन-पाकिस्तान बाटो बन्द

इस्लामावाद : भीषण गर्मीपछि आएको बाढीले पाकिस्तान प्रशासित कश्मीरको हुन्जा उपत्यकामा पुल बगाएको छ। भीषण गर्मीका कारण पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा शिस्पर ग्लेशियर पग्लिएपछि अचानक ठूलो बाढी आएको थियो। यसले गर्दा शनिबार ऐतिहासिक हसनाबाद पुल नदीमा खसेको हो। यो पुल पीओकेको गिलगित-बाल्टिस्तान क्षेत्रमा काराकोरम राजमार्गमा बनाइएको थियो।उक्त पुल चीनले बेल्ट एन्ड रोड इनिशिएटिव (बीआरआई) अन्तर्गत बनाइदिएको थियो। पुल बगेपछि हजारौँ पर्यटक पुलका दुवैतिर अलपत्र भएका थिए।घटनाको भिडियो पनि सार्वजनिक

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो

एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले थप लगानी गर्न अस्वीकार गरेको छ । पाकिस्तानको वित्त महाशाखाले ५० अर्ब रुपियाँको प्रस्ताव अस्वीकार गरेको हो । यसबारे ऊर्जा महाशाखाले अर्थ मन्त्रालयलाई कारणहरुबारे पत्र समेत पठाएको छ । चीनले […]

चीनले भन्यो- चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि होइन

बीबीसी। चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले चीन-पाकिस्तान आर्थिक कोरिडोर भारतलाई निशाना बनाउनको लागि निर्माण नगरिएको बताएका छन्। आज बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भारतले पाकिस्तान नियन्त्रित काश्मिर हुँदै बन्ने उक्त कोरिडोर निर्माणप्रति आपत्ति जनाउँदै आएको छ।चीनले भने उक्त कोरिडोर अफगानिस्तानसम्म विस्तार गर्ने इच्छा व्यक्त गरेको छ। यसको लागि पाकिस्तान र अफगानिस्तानसँग छलफल भइरहेको उनले जनाए।

चीन-पाकिस्तान सम्बन्धमा ‘दख्खल’ नदिन चेतावनी

चीनले पाकिस्तानसँगको आफ्नो सम्बन्धमा चासो नराख्न सबैको ध्यानाकर्षण गराएको छ। चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को सुरुवाती विन्दु पाकिस्तानको ग्वाडारमा संयुक्त जलसैनिक क्याम्प खोल्ने विश्वव्यापी अनुमान गरिएपछि मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा चीन पाकिस्तान सम्बन्धमा चासो नराख्न ‘बाहिरी संसार’को ध्यानाकर्षण गराएका हुन्।