काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार नियन्त्रण गर्दै सुरक्षित कार्यस्थल सुनिश्चित गर्न मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रिपरिषद्बाट स्वीकृतिपछि संसद्मा दर्तागत भदौ २९ गते बसेको मन्त्रिपरिषद् […]
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा नयाँ जीवन बीमा योजना ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले असोज १ गते आयोजना गरेको प्रडक्ट इन्ग्युरेसन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालसहित उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा नयाँ बीमा योजना शुभारम्भ गरेको हो। कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्ष उमेर […]
काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत एवं पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै बाढीबाट प्रभावित नदीतटीय क्षेत्रका उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत एवं पुनस्र्थापना कार्यक्रम शीघ्र […]
२ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई केरकार गरेको छ। मुख्यालय सादोबाटोमा छापा मारेको सीआईबीले पदाधिकारीमाथि पनि केरकार गरेको हो।
सीआईबी स्रोतले एन्फा पदाधिकारीसँग सोधपुछ गरिरहेको पुष्टि …
CFMOTO नेपालले दशैं तथा तिहारलाई लक्षित गर्दै CFMOTO 250 Dual EFI मोटरसाइकलमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘Dashain Vibe, Tihar Lights & CFMOTO Rides!’ अभियानअन्तर्गत छुट तथा अन्य सुविधा घोषणा गरेको हो। योजनाअन्तर्गत CFMOTO 250 Dual EFI नगदमा खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद […]
२ असोज, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
हरिपुर्वा–५ स्थित आयुर्वेद औषधालय परिसरमा निर्माण …