काठमाडौं : केही विशेष तरकारीहरू सँग घरमा सजिलैसँग भेजिटेबलको जुस बनाउन सकिन्छ। स्वास्थ्यको हिसाबले निकै फाइदाजनक यो जुस घरमा नै सजिलैसँग बनाउन सकिन्छ। यो जुस निकै स्वस्थकर हुन्छ र गर्मीमा शरीरलाई शीत्तलता प्रदान गर्न निकै उपयोगि हुन्छ। यो जुस बालबालिका र वृद्धवृद्धालाई पनि दिन सक्नुहुन्छ।यहाँ यसलाई बनाउने विधि, पिउने समय र विधि बताइन्छ। यो पनि जान्नुहोस् कि कुन मानिसहरूले यसलाई सेवन गर्नु हुँदैन।भेजिटेबलको जुस कसरी बनाउने? मौसमअनुसार अन्य तरकारीजस