चितवन । चितवनमा पहिचान हुन नसकेका मृतकको सनाखतका लागि आफन्तबाट डीएनए नमुना संकलन सुरु गरिएको छ। बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न क्षेत्रमा फेला परेका शवमध्ये सनाखत हुन नसकेका शवको पहिचान गर्न आफन्तको डीएनए नमुना संकलन गर्न थालिएको हो।मृतकका आफन्तले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको स्थानमा पुगेर डीएनए नमुना दिन सक्ने […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उनको दाबी छ । प्रवक्ता खरेलले […]
काठमाडौँ । रसुवामा बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सरकारले सुरुङको माथिल्लो भागबाट समेत पहुँच बनाउने विकल्पमा काम गरिरहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरुङले उद्धारका लागि उपलब्ध सबै सम्भावित उपाय प्रयोग गर्ने प्रयास भइरहेको बताएका हुन् । उनका अनुसार सुरुङको […]
१६ भदौ, काठमाडौं । बागमती प्रदेश सरकार, सचिव बैठकले खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायत कार्य विवरण तथा प्राप्त तथ्यांकलाई पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्लेटफर्मलाई चुस्त बनाउने निर्णय गरेको छ ।
प्रमुख सचिव कमल प्रसाद …