बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सर्वदलीय बैठक आव्हान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गरिएको मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...
हेटौँडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन् । दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेशसभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ । तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार […]
हेटौंडा : बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ ।बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो।सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको शपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको शपथग्रहण गराउनुपर्ने र प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरिने उनले बताए।प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुमध्येबाट ज्येष्
मकवानपुर– बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले यही पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान गरिएको छ । सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। यसैगरी बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ […]
बागमती प्रदेश सभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ। सांसदहरुको सपथ ग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले सपथ ग्रहणअघि सर्वदलिय बैठक आह्वान गरेको हो।
निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि...
मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज साँझ ५ बजेका लागि प्रदेश सुशासन केन्द्र जावलाखेलमा बैठक आह्वान गरेका थिए । त्यसको केहीबेर पछि बैठक सुरु भएको हो ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी जेठ १६ गते आह्वान गरिएको प्रदेशसभाको ८ औं अधिवेशन बैठक, आगामी आर्थिक वर्षको निति कार्यक्रम, बजेट र प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका बिषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी क
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री पौडेलले सोमबारका लागि ललितपुरको जावलाखेलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई मात्र खबर गरिएको जनाइएको छ ।पछिल्लो समयको राजनितिक परिवर्तनपछिको अवस्था, प्रमुख प्रतिपक्षको अवरोधका कारण स्थगित बारम्बार भइरहेको प्रदेशसभा सञ्चालन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र पछिल्लो समयमा बढ्
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरको जावलाखेलमा बस्न लागिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्। तर कति बजेका लागि बैठक बोलाइएको हो, त्यो भने खुलाइएको छैन।