फूटबलमा मनाङलाई हराउँदै एपीएफ विजयी

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपीएफलाई जीत दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले १/१ गोल गरे । मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । शुरूआती १ गोलको अग्रता उल्ट्याएर एपीएफले जीत निकालेको हो । खेलको ३७औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई शुरूआती अग्रता दिलाएका थिए । मनाङको १ ...

सम्बन्धित सामग्री

सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात

काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ […] The post सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

एपीएफको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । जितको लागि ५२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी सिता राना […]

आयाेजक सहारा क्लबलाई हराउँदै धरान फुटबल क्लब क्वाटर–फाइनलमा

कास्की – २२ औँ आहा रारा पोखरा गोल्ड कपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेकाे छ । आयोजक सहारा क्लबलाई एक–शून्य गाेलले हराउँदै धरानले क्वाटर–फाइनलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबसगँको भेट पक्का गरेकाे छ । खेलको चौथो मिनेटमा सहाराका भावगत चौधरीले डि–बक्स बाहिर फउल गरेपछि धरानले फ्रि–किकको अवसर प्राप्त गरेकाे थियाे । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रि–किकमा बुढाथोकीले नै गोल गरे । बुढाथाेकी खेलमा 'म्यान अफ दि म्याच' चुनिए ।  प्रतियाेगितामा भाेलि शुक्...

प्रधानमन्त्री कप क्रिकेट: फाइनलमा एपीएफ विजयी

भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेटाउँदै च्याम्पियन बनेको हो । पाँचौँ विकेटका लागि आएका भुवन कार्कीले एपिएफलाई जिताउन सम्हालिएको प्रदर्शन गरे । ८२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मङ्गलवार) महिला भलिबलतर्फ सेमिफाइनलका खेल सकिएका छन् । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले बाग्मती प्रदेशलाई १ का विरुद्ध ३ सेटमा हराउँदै विजयी भएको छ । पहिलो सेट बाग्मती प्रदेशले एपीएफलाई २५–२३ ले पराजित गरेकाेमा त्यसपछि लगातार तीन सेटमा एपीएफले बाग्मतीलाई २५–२३, २५–२२ र २५–१६ ले पराजित गरी फाइनल प्रवेश गरेको हो ।    यसैगरी दोस्रो खेलमा नेपाल पुलिस क्...

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलतर्फ क्वाटर–फाइनलका खेल सकिए

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (सोमवार) महिला भलिबलतर्फ क्वाटरफाइनलका खेल सकिएका छन् ।  आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले लुम्बिनी प्रदेशलाई २५–१५, २५–१८ र २५–१० को सोझो सेटमा हराउँदै विजयी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।  यसैगरी आजै भएकाे दोस्रो खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१२, २५–१५ र २५–२३ को सोझो सेटमा हराउँदै विजयी भएको छ भने तेस्रो खेल...

फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल…

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखराः आहा रारा गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङलाई ५-४ गोलअन्तरले पराजित गर्दै एपीएफले पहिलोपटक उपाधि जितेको हो। निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकफ थियो। जसमा एपीएफ ५-४ गोलअन्तरले विजयी भएको हो। खेलको सुरुआतमै एपीएफले अग्रता लिएको थियो। २०औँ…

आहा रारा गोल्डकपमा एपीएफ क्लबको विजयी सुरुवात

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...

प्रदेश २ लाई हराउँदै एपीएफकाे विजयी सुरुवात

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले प्रदेश नम्बर २ लाई २४ रनले हराउँदै विजयी सुरुवात गरेकाे छ ।  कीर्तिपुरकाे त्रिवि मैदानमा आज साेमवार भएकाे खेलमा एक सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा नाै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्याे । उसका हरिशंकर साहले २६ बलमा ३६ रन र मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । बलिङतर्फ एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई/दुई विकेट लिए । य...