प्रचण्डको उत्तराधिकारी हुँः डा. भोजराज अधिकारी (भिडिओसहित)

काठमाडौं, ७ कात्तिक । चितवन ३ का गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले आफू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रगत उत्तराधिकारी भएको बताएका छन् । ‘म पार्टी, पार्टी नेतृत्वको मात्र नभएर पाँच दलीय गठबन्धनको पनि साझा उम्मेदवार हुँ । प्रचण्डको राजनीतिक नभएर निर्वाचन क्षेत्रगत उत्तराधिकारी पनि हुँ । दलीय व्यवस्थाभित्र जनतालाई […]

सम्बन्धित सामग्री

चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी

उम्मेदवारी मनोनयनको २ दिनअघि नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए।

डाक्टर अधिकारी र नर्स बराललाई हराउँदै चितवन-३ मा राप्रपाका पाण्डे विजयी

पाण्डेले गठबन्धनका उम्मेदवार रहेका माओवादीका डा भोजराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी नर्स जिता बराललाई पराजित गरेका हुन्।

चितवन ३: विक्रम पाण्डेको  अग्रता कायमै, डा अधिकारी दोस्रो स्थानमा

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी १८७५१ मतका साथ दोस्रो स्थानमा छन्।

चितवन ३ : डा भोजराज अधिकारी तेस्रो स्थानमा

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले ९ हजार ९६९ मत ल्याएर अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेकी नर्स जिता बराल ६ हजार ४६६ मत ल्याएकी छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुन्।

चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता, डा भोजराज अधिकारी तेस्रो

चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ।

चितवन-३ मा कांग्रेसको जनमत बढी भएका वडा निर्णायक

१५ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रचण्ड गोरखा गएपछि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । चिकित्सकीय पेशा छाडेर राजनीतिमा आएका उनलाई सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ । कांग्रेसकै […]

प्रचण्डले छाडेको चितवन ३ मा माओवादीको उम्मेदवार डा. भोजराज अधिकारी

काठमाडौँ – चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरे पनि अन्तिममा सुरक्षित मानिएको गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई अघि सारेको हो। उनी भरतपुर अस्पतालको अध्यक्ष रहेका छन्। सत्ता पक्षीय गठबन्धनबाट चितवन १ र २ कांग्रेसको भागमा परेको छ भने ३ माओवादीलाई दिने […]

भरतपुर महानगरले दियो भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरत