काठमाडौँ – चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरे पनि अन्तिममा सुरक्षित मानिएको गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई अघि सारेको हो। उनी भरतपुर अस्पतालको अध्यक्ष रहेका छन्। सत्ता पक्षीय गठबन्धनबाट चितवन १ र २ कांग्रेसको भागमा परेको छ भने ३ माओवादीलाई दिने […]