अन्तरराष्ट्रिय स्तरको फुटबल रंगशाला आवश्यक : एन्फा अध्यक्ष नेम्वाङ

काठमाडौँ : नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तरराष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन्।सोमवारको एन्फा साधारणसभामा उनले यस्तो बताएका हुन्। उनले अन्तरराष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शक क्षमताको रंगशाला नेपाली फुटबलको विकासका निम्ति अत्यावश्यक भइसकेको बताएका हुन्। उनले काठमाडौँमा दशरथ रंगशाला र च्यासल रंगशाला भए पनि अबको फुटबल दर्शकको मागलाई तिनले मात्र धान्न नसक्ने बताए। उनले फुटबलको लोकप्रियता बढ्दै

सम्बन्धित सामग्री

एन्फा अध्यक्ष नेम्वाङ गृहनगरमा सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । असार ६ गते भएको एन्फा निर्वाचनबाट उनी अध्यक्ष निर्वाचित भएका थिए । मोफसलबाट एन्फा अध्यक्षमा निर्वाचित हुने […]

एन्फा अध्यक्ष नेम्वाङ अस्पतालबाट डिस्चार्ज

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए ।  अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।  एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको बधाई

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ । क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष […]

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङद्वारा पदभार ग्रहण

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

एन्फा अध्यक्ष नेम्वाङको शपथ आज

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन् । शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् । गत सोमबार भएको एन्फाको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए । […]

एन्फा अध्यक्ष शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षे प्रतिबन्ध भोगिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले विगतमा आफूमाथि एन्फा अध्यक्ष कर्मा छिरिङले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्चालमार्फत झुट्टा आरोपले आफू र परिवारमाथि अन्यायमा परेको, मानसिक रुपमा प्रतिडित भएको बताउँदै आएका थापाले बुधबार पत्रकार सम्मेलनमार्फत सोहि […]

एन्फा र साफले गरे फुटबल विकासका लागि २ वर्षे समझदारीपत्रमा हस्ताक्षर

अखिल नेपाल फुटबल स‌ंघ (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बीच फुटबल विकासका विभिन्न पक्षमा दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले आइतवार साउदी अरेबियामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै पक्षले फुटबल खेलकुदको भ्रमणको निम्तो वा आयोजना गर्नेछन् ।  दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका टोली को प्रशिक्षण शिविर पनि हुनेछ । एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्री वि...

गणेश थापाले एन्फा अध्यक्ष छिरिङलाई लेखे यस्तो पत्र (पत्रसहित)

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेखेका छन् । पत्रमा उनले आफूलाई यही पुस २२ गते बस्न लागेको एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्ना धारणा राख्नका लागि अवसर मिलाइदिन अध्यक्ष छिरिङसमक्ष आग्रह गरेका छन् ।विगत सात वर्षदेखि छिरिङले आफूमाथि लगाएका आरोपका कारण आफूले एउटा खेलाडी र व्यवस्थापकका रुपमा इमानदारीपूर्वक गरेका कामप्रति भ्रम उत्पन्न भएको उनले पत्रमा जिकिर गरेका छन् ।थापाले एन्फा अध्यक्ष छिरिङलाई भनेका छन्, ‘मैले तपाई

एन्फा अध्यक्ष शेर्पाद्वारा हुम्ला फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग

सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाले हुम्ला फुटबल एकेडेमीमार्फत खेल सामग्री उपलब्ध गराएका छन्। विकटको ठाउँमा फुटबलको विकासमा टेवा पुगोस् भन्ने हेतुले उनले काठमाडौँबाट खेल सामग्री हुम्ला पठाएका हुन्। अध्यक्ष शेर्पाले २७ थान जर्सी र २० वटा फुटबल काठमाडौँबाट पठाएर सहयोग गरेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए। उनले दुर्गम क्षेत्रमा फुटबल […]