माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो

नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो १२५ सदस्यीय रहने भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरोको प्रस्ताव गरेका हुन्। प्रस्तावित पोलिटब्युरो सदस्यहरुको नाम...

सम्बन्धित सामग्री

माओवादी पोलिटब्यूरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। केन्द्रीय समितिको बिहीबार बसेको  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्। प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन्। जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ। तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले […]

माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो, प्रचण्डको परिवारबाट चार जना (सूचीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ । तर, […]

पोलिटब्यूरो गठनमा विवाद भएपछि माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यको नाममा विवाद भएपछि बैठक स्थगित भएको हो। अध्यक्ष प्रचण्डको सचिवालयलका अनुसार बैठक एक घण्टाको लागि स्थगित भएको हो। प्रचण्डले बिहीबारको बैठकमा १२५ सदस्यीय पोलिटब्यूरो गठनको प्रस्ताव गरेका थिए। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको बैठकमा प्रचण्डको उक्त […]

माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो (सूचीसहित)

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले नामहरु प्रस्ताव गरेका हुन् । उनले अघि भने, ‘चुनाव गरेर सबै सबैका विरुद्ध लड्न पाउने गर्दा सजिलो हुन्थ्यो । तर अहिले त्यस्तो गर्न सक्ने स्थितिमा छैनौं ।’ निर्वाचन र […]

एमाले पोटिलब्युरो र स्थायी कमिटी गठन

भक्तपुर- नेकपा (एमाले)ले पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्नुका साथै केन्द्रीय सदस्य मनोनित पनि गरेको छ । आइतबार बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ ।केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम […]

एमालेद्वारा ८० सदस्यीय पोलिटब्यूरो गठन

नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ । केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

एमालेद्धारा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन

एमालेले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्यरो गठन गरेको महासचिव शंकर पोखरेलले...

नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ।चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।

ओलीको प्रस्ताव : ३०१ सदस्यीय केन्द्रीय कमिटी, पोलिटब्यूरो पनि रहने

१० मंसिर, चितवन । दशौं महाधिवेशनमा जुटेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखेका छन् । नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी अहिलेकै कायम राख्दा समस्या हुने भन्दै ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा २२५ […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय, ७ जना उपाध्यक्ष

नेकपा (एकीकृत समाजवादी) ले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। आज सम्पन्न केन्द्रीय समितिको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्यूरो बनाउने निर्णय गरेको...