प्रतिनिधिसभा बैठकः जसपा विभाजित

काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा जसपा विभाजित भएर बसेका छन्। उनीहरु सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर बसेको हुन्। जसपाका उपेन्द्र यादव पक्ष सत्ता पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर प्रतिपक्षमा बसेका हुन्। उपेन्द्र यादव पक्ष सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेका छन्। जसपाका ३२ मध्ये १७ सांसद उपेन्द्र पक्षमा लागेका छन्। एमालेका सबै सांसद भने प्रतिपक्षमै बसेका छन्।

सम्बन्धित सामग्री

सत्ता स्वार्थको नमूना- आधिकारिक रुपमा विभाजित जसपा

सत्तामा कुन पक्षलाई समर्थन गर्ने र कसलाई नगने भन्ने विवादले अन्ततः जनता समाजवादी पार्टी (जसपा) आधिकारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले एकीकरण भएको एक वर्ष नबित्दै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएर महन्थ ठाकुर पक्षलाई अर्को दलदर्ताका लागि अवसर दिएको छ । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि …

संसद्मा विभाजित बन्यो जसपा : सत्ता पक्षमा उपेन्द्र, प्रतिपक्षमा महन्थ

काठमाडौं : जनता समाजवादी पार्टी जसपा संसदमा विभाजित बनेको छ। आधिकारिकताको लडाइँमा रहेको जसपा संसद् बैठकमै विभाजित भएर बसेको हो। जसपाको अध्यक्ष उपेन्द्र यादव समूह सत्तापक्षको कुर्सीमा बसेका छन्। त्यस्‍तै, अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रतिपक्षीको कुर्सीमा बसेका छन्। निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादको सुनुवाइ भइरहेको छ। जसपा अध्यक्ष यादव समूहमा १७ सांसद् छन् भने, ठाकुर पक्षमा १५ सांसद् छन्।

प्रदेश २ मा जसपा : सत्ताधारी पनि, ‘प्रतिपक्ष’ पनि !

जनता समाजवादी पार्टी नेपालले प्रदेश २ का आफ्नो नेतृत्वको सरकारबाट अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर काँग्रेसलाई भित्र्याएपछि जसपा दुई ध्रुवमा विभाजित भएको छ । यसअघि पनि जसपा पूर्व समाजवादी पार्टी र राजपामा विभाजित नै थियो । अहिले विभाजन स्पष्ट रुपमा देखिएको छ ।केन्द्रमा देखिएको विवादका कारण उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट हटाएर गरेर काँग्रेसलाई भित्र्याई सकेको छ । जसपाकै सरकार भएपनि पार्टीभित्रै एउटा पक्ष सत्ताधारी र अर्को विपक्षी

प्रधानमन्त्री ओलीका लागि विभाजित जसपा एकताबद्ध रहला ?

काठमाडौंको सत्ता सहकार्यका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुटको संघारमा पुगेको छ ।  देशकै वैकल्पिक शक्ति बन्ने लक्ष्य लिएर मधेश केन्द्रित विभिन्न स–साना राजनीतिक दलहरू सम्मिलित जसपा एकीकरणको १ वर्ष नबित्दै फुटको संघारमा पुगेको छ ।   मधेश केन्द्रित दलहरू काठमाडौंमा कुन नेतालाई प्रधानमन्त्री बनाउने र सत्ता सहकार्य गर्ने सवालमा आ–आफैंमा विभाजित भएपछि पार्टी फुटउन्मुख देखिएको छ । गत वर्ष वैशाख १० गते मध्यरातमा एकता गरेको साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवाद...

जसपा दुई खेमामा विभाजित

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसहरू तटस्थ बसेका छन् । विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सबै मुद्दा फिर्ता लिइ दिन माग गर्नुभएको थियो । उहाँले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रह...

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...

लुम्बिनीमा जसपा विभाजित

बुटवल। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका तीनसहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित भएको छ। विभाजनपछि सो प्रदेशको आगामी सत्ता समीकरणमा अन्यौलता थपिएको छ।संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार मात्रै मन्त्रीको सपथ लिएका चारजनालाई जसपा संसदीय दलले स्पष्टिकरण सोधेको छ।

लुम्बिनी प्रदेशमा जसपा विभाजित

काठमान्डाैं / मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ३ सहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित बनेको छ । यो विभाजनले लुम्बिनी प्रदेशको आगामी सत्ता समीकरण के हुने भन्ने थप अन्यौलता बढाइदिएको छ । संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार... The post लुम्बिनी प्रदेशमा जसपा विभाजित appeared first on Purbeli News.