सुर्खेत : सुर्खेतको प्रतिनिधिसभा क्षेत्र-२ मा प्रत्यक्षतर्फको मतगणना यतिखेर जारी छ।१ हजार १८२ मतको गणना गर्दा नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले ६५० मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत ल्याएर दोस्रो स्थानमा छन्। हालसम्म १४ मतपत्र बदर भएका छन्।