‘संक्रमणदर घटेपनि कोरोनाको जोखिम कायमै’

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।पछिल्ला हप्ताहरुमा कोभिड–१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण […]

सम्बन्धित सामग्री

बैतडीमा कोरोनाको जोखिम बढेसँगै आईसीयूसहितका आइसोलेसन तयार

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ ।  भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ ।

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेपछि हाईअलर्ट जारी, स्वास्थ्य विभागका ६ सुझाव

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेको न्युयोर्क सिटीको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्कको कोभिड १९ को अलर्ट स्तर मध्यमबाट उच्च पुगेको र विगतको तुलानामा जोखिम बढेको जनाइएको छ । झण्डै दुईसाता अगाडिमात्र मध्यम अलर्ट जारी गरिएकोमा कोरोना जोखिम बढेपछि मंगलबार हाइ अलर्ट जारी गरिएको छ । न्युयोर्क सिटीमा कोभिड १९ का ४ प्रकारका अलर्टहरु जारी […]

आदेश कार्यान्वयन नहुँदा कोरोनाको जोखिम

कोभिड–१९ (कोरोना भाइरस) न्यूनीकरणका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले जारी गरेको आदेश कार्यान्वयन हुन सक्दा जोखिम बढ्दै गएको छ। कोरोना भाइरसको जोखिम कम गर्न सिडिओले पुस २७ गते पाँच बुँदे आदेश जारी गरेका थिए।...

भारतसँगको सीमा नाका खुलेसँगै बढ्यो प्रदेश २ मा कोरोनाको जोखिम

काठमाडौं, असोज ७ । नेपाल-भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढेको छ । कोरोनाको संक्रमण घटेसँगै सिमा नाकामा जोखिम बढ्न सक्ने बताइएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताउनुभयो । बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा पनि […]

‘भारइल रोड’मा टिकटक बनाउनेको भिडले कोरोनाको जोखिम बढ्दै

दुर्गा उपाध्यायकञ्चनपुर । महाकाली नदीमा निर्माणधिन चारलेन पक्की पुल जोड्ने सडक मार्ग पछिल्लो समय भाइरल रोडको नाममा चिनिन थालेसँगै कञ्चनपुरमा कोरोना संक्रमण जोखिम बढेको छ । सरकारले निशेषाज्ञा कडाइ गर्न गतसाता ७७ वटै जिल्ला प्रशासनलाई पत्राचार गरेपनि कञ्चनपुरमा भने त्यसको कार्यान्वय नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो । महाकाली नदीमा बन्दै गरेको पक्की पुल र […]

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन प...

कोरोनाको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ हुने

रसुवा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ । नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने भएको हो । एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् ।  बिहीवार रसुवागढीमा रहेकाे नेपाल चीन जोड्ने मितेरी पुलमा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लग...

बढ्यो कोरोना जोखिम : सुदूरपश्चिममा भारतबाट फर्कंदै नेपाली

स्वदेश फर्कन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको स्वास्थ्य निर्देशनालय दीपायलका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।