दैलेख एमालेको ९० वडामा अधिवेशन सम्पन्न

नेकपा एमाले दैलेखले ११ पालिकाका ९० वडामा एकै दिन वडा अधिवेशन सम्पन्न गरेको  छ । सबै वडामा उत्साहका साथ अधिवेशन सम्पन्न भएको र अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा...

सम्बन्धित सामग्री

एमाले दैलेख जिल्ला अधिवेशन माघमा

दैलेख । नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए […] The post एमाले दैलेख जिल्ला अधिवेशन माघमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले दैलेख अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

दैलेख – नेकपा (एमाले) दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । एमालेको सातैँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । शर्मा जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका प्रत्यासी सूर्यबहादुर शाहीले मत २६३ प्राप्त गरेका छन् ।

दैलेख एमालेको अधिवेशन आज, पुनः मतदान जारी

नेकपा एमाले दैलेखको सातौं अधिवेशन अन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मत परिणाम आजै आउने छ ।’अधिकांश स्थानीय  तहबाट भूगोल तर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या सात सय २१ रहेको छ । अघि

दैलेख एमालेको अधिवेशन आज, पुनः मतदान जारी

न्युज अफ नेपाल, दैलेख । नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मतपरीण […]

एमाले जिल्ला अधिवेशन : मतदाताभन्दा मत बढी भेटिएको दैलेखमा आज पुनः मतदान

नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो ।  ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुर

एमालेको अधिवेशन ६४ जिल्लामा सकियो

काठमाडौँ । नेकपा एमालेले ६४ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ । त्यसैगरी, […]

कर्णालीका ७  जिल्लामा एमाले अधिवेशन सुरु,  तीन जिल्लामा स्थगित

नेकपा एमालेको आठौं अधिवेशन अन्तर्गत कर्णालीका ७ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरु भएको छ। मुगु, हुम्ला र कालिकोटमा भने अधिवेशन स्थगित भएको छ । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको अधिवेशनको तयारी पुरा भई सुरुवात भएको हो। एमाले  प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सबै जिल्लाको नयाँ नेतृत्व भने सर्वसम्मतिबाट नै तय गरिने जानकारी दिए । त्यसका लागि जिल्लातहका नेताहरु छलफलमा जुटेका छन्। साथै, हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ भने ह

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अमरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हु

कर्णालीमा माओवादी अधिवेशन : सुर्खेत, दैलेख र कालिकोटका २०७ वडामा नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन अन्तर्गत कर्णालीका २०७ वडातहमा नयाँ नेतृत्व चयन गरिएको छ। सुर्खेत, दैलेख, कालिकोट र हुम्ला जिल्लाका गरी २०७ वडातहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरिएको (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले जनाएको छ ।  शनिबारदेखि वडामा सुरु भएको अधिवेशन अन्तर्गत कतै सर्वसम्मत त कतै चुनावको आधारमा निर्वाचन सम्पन्न गर्ने काम भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला तहका नेताहरुले जानकारी दिएका छन् ।  सुर्खेत जिल्लाका ९ वटा स्थ