काठमाडौँ । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् । प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् । भागेहरुको खोजी भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ । […]
काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक […]
काठमाडौँ – नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले चितवनको भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तरक्रिया
३० बैशाख, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
वर्षाका कारण नेपाल र हङकङबीचको खेल ५-५ ओभरको हुने भएको छ । हङकङले टस जितेर फिल्डिङ …
३० वैशाख, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएको खुलेको छ । बेलायत रहेकी गुरुङले सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् ।
रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको …