केपी ओली, ईश्वर पोखरेल, पद्यमा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी, यस्तो छ आरोप

काठमाडौं, ५ फागुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट अनेरास्ववियुका बाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलगायत पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका छन् । उनले तत्कालिन प्रधानमन्त्री ओलीले झापाको गिरीबन्धु टि–स्टेटको नाममा रहेको जग्गा सट्टापट्टा गर्न पाउनेगरि नीतिगत भ्रष्टाचार गरेको भन्दै तत्कालिन भूमि […]

सम्बन्धित सामग्री

मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा २० हजार मतले अघि

उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।

मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा १६ हजार मतले अघि

उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।

मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा झण्डै १२ हजार मतले अघि

मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माको अग्रता कायमै छ। उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।

मोरङ–३ : रेखा थापा, भानुभक्त ढकाल र सुनिल शर्माकाे प्रतिस्पर्धा

माेरङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा […] The post मोरङ–३ : रेखा थापा, भानुभक्त ढकाल र सुनिल शर्माकाे प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटनमन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारेः भानुभक्त ढकाल

काठमाडौं, २४ जेठ । एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना […]

राजनीति दुई ध्रुवमा विभाजित छ, एउटा एमाले अर्को काँग्रेसः भानुभक्त ढकाल

चितवन, ५ चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, “केही […]

राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका  छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, ‘केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।’ अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको पर