ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

विदेशनीतिविज्ञ जोन बोल्टन इरानविरुद्ध ट्रम्पले अपनाएको कडा शैलीका प्रमुख योजनाकार थिए। उनले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउँदै आएका थिए।

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीको कार्यकक्ष बनाउन १० लाख खर्च

१८ साउन, काठमाडौं । मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो । मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका लागि यो रकम रकमान्तर निकासा भएको हो ।

भारतमा कुनै पनि धर्म खतरामा छैन : राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल

नयाँ दिल्ली- भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफ्नो मुलुकमा कुनै पनि धर्म खतरामा नरहेको जनाएका छन् । इण्डियन इस्लामिक कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले भारत एक समावेशी लोकतान्त्रिक मुलुकका रुपमा रहेको र यहाँ सबै नागरिकको समान स्थान रहेको उल्लख गरे । उनले भारतमा अन्य धर्मिक समूहजस्तै इस्लाम धर्मको पनि महत्वपूर्ण […]

बाइडेन मोदीलाई भेट्न उत्सुक : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभान

वाशिङ्गटन – अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा […]

रुससँग संवादको ढोका खुला छ: अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार

युक्रेनमा जारी युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवादको सम्भावना र मार्ग खुला रहेको पुष्टि गरेका हुन् । न्यूयोर्कमा भएको कार्यक्रममा सुरक्षा सल्लाहकार सलिभानले ‘रुससँग संवाद जारी राख्ने’ कुरा अमेरिकाको ‘चासो’मा रहेको उल्लेख गरेका हुन् । तर अधिकारीहरु ‘कोसँग सम्पर्क वा संवाद गरिरहेका […]

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणबीच अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । ‘राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षामन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग किभमा भेटवार्ता गरेको र […]

अमेरिकी सुरक्षा सल्लाहकार सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

वाशिङ्गटन – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ। “राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग आज […]

अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन्।  जारी रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ।  ‘राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग आज कीभमा भेटवार्ता गरेको र युक्रेन  र त्यहाँका जनतालाई संयुक्त राज्य

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफद्वारा राजीनामा

काठमाडौं, २२ चैत्र । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले राजीनामा दिएका छन् । पाकिस्तानमा राजनीतिक संकट बढ्दै जाँदा उनले राजीनामा दिएका हुन् । युसुफले ट्वीट गर्दै अत्याधिक सन्तुष्टिका बाबजुद जिम्मेवारी त्यागेको बताएका छन् । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत वरिष्ठ अधिकारीहरुलाई धन्यवाद दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले संसद विघटन गरेपछि युसुफको राजीनामा आएको […]

राष्ट्रपति बाइडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि भेटघाट गरेका छन् । आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारबाहीहरू बारे छलफल गर्न भेट गरेको ह्वाइट हाउसले जनाएको […]

चीनलाई राम्ररी बुझ्ने मिसरी बने भारतका राष्ट्रिय सुरक्षा उपसल्लाहकार

भारत सरकारले विक्रम मिसरीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।  मिसरीले चीनलाई राम्रोसँग बुझ्ने बताइएको छ । उनले यसअघि उनी चीनका लागि भारतका राजदूत थिए ।  श्रीनगरमा जन्मेको हुनाले मिसरीले कश्मीरको मुद्दालाई मसिनो गरी बुझेको पनि बताइन्छ ।  उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा तैनाथ गरिएको छ । उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई रिपोर्टिङ गर्नेछन् ।  चीन र पाकिस्तान दुवै मोर्चामा चुनौती बेहोरिरहेको भारत सरकारलाई रणनीतिक दिशा देखाउनका लागि मिसरीलाई नियुक्ति गरिएको...