पर्याप्त छैन कोभिड नियन्त्रणको पूर्वतयारी

– पूर्णप्रसाद न्यौपाने ओखलढु्ङ्गा, १७ वैशाख : कोरोना सङ्क्रमण रोकथामका जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो । शहरमा निशेधाज्ञा शुरु भएपछि हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन […]

सम्बन्धित सामग्री

कोभिड फैलिदो, भाइरस नयाँ कि पुरानो ?

केही दिन अगाडि एक बिरामी कामज्वरो, शरीर दुख्ने, घाँटी खस-खस हुने समस्या लिएर आए र कोभिड परीक्षण गराउदा पोजिटिभ देखियो । उनका केही आफन्तहरु पनि यस्तै लक्षणबाट ग्रसित थिए र पछि उनीहरुमा कोभिड नै पुष्टि भयो । यसबाट समुदायमा कोभिड संक्रमणको फैलावटलाई अनुमान गर्न गाह्रो छैन । अझ कोभिड सहजै सर्ने भाइरस भएको र जनस्वास्थ्यका […]

कोभिड युनिफाइड अस्पताल खारेज

३ वैशाख, काठमाडौं । सरकारले कोभिड महामारीको अन्त्य सँगै कोभिड यूनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल हटाएको छ । यो सँगै अब वीर अस्पताल न्याम्स अन्तर्गतकै रुपमा चिनिनेछ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै कोभिड युनिफाइड अस्पताल रहने व्यवस्था हटाएका हुन् । सरकारले कोरोना बिरामीको उपचारको लागि लक्षित वीरको नयाँ भवनलाई कोभिड […]

बालबालिकामा पोस्ट कोभिड

कोभिड–१९ पश्चात् बालबालिकामा हुने फोक्सोको समस्या (पोस्ट कोभिड डिजिज इन चिल्ड्रेन) बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणपश्चात् बालबालिकामा धेरैजस्तो अवस्थामा शरीर सामान्य हुने भए पनि केहीमा भने पछिसम्म समस्या देखिएको...

सोनिया गान्धीलाई कोभिड पोजेटिभ

नयाँ दिल्ली–भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने । उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । […]

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड-१९ संक्रमण

अष्टेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताए। उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएको कुरा उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।

कोभिड आदेश : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका सरकारले कोभिड आदेश जारी गरेकोे छ । संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी...

मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि

फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो। विन्टर ब्रेकबाट फर्किएपछि उनीहरुमा कोभिड पोजिटिभ देखिएको थियो। जुआन बर्नाट, सर्जियो रिको र नाथन…

एमबिबिएस, दसैँ र कोभिड–१९

मैले कोभिड लाग्नुअघि र लागेपछि अहिलेसम्मको कथा सुनाउनुको एउटै उदेश्य हो– कोभिड–१९ अझै सकिएको छैन। खोप लाइसकेपछि पनि सुरक्षाका उपाय अपनाइरहनु पर्छ। तर, सबै जनताले कहिलेसम्म खोप पाइसक्छन् निश्चित छैन।

दीर्घ कोभिड के कारणले हुन्छ ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन्। उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन्।‘महामार

तयार भयो कोभिड विशेष अस्पताल

धनुषा, असार ४ । जनकपुरधाममा कोभिड १९ विशेष अस्पताल तयार भइ संचालनमा आएको छ। प्रदेश २ सरकारले एक सय बेडको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। जनकपुरधाममा मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड १९ विशेष अस्पताल संचालनमा ल्याएको हो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री […]