निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बिमा

काठमाडौं–स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको निर्वाचन आयोगले विमा गरिदिने भएको छ। निर्वाचनमा खटिने जनशक्तिहरुको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति  २० लाखको बीमा गर्न लागिएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए। विमा गर्न सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बीमा प्रदायक कम्पनीहरुसँग […]

सम्बन्धित सामग्री

बिमाको रकमबाट कर्मचारीलाई १० प्रतिशत भत्ता

काठमाडौँ । कान्ति बाल अस्पतालका निर्देशक र कर्मचारीले बिरामीको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डबाट प्राप्त शोधभर्ना रकममा समेत भत्ता लिने गरेका छन् । स्वास्थ्य बिमा ऐन २०७५ विपरीत उनीहरूले गुपचुप रूपमा भत्ता लिइरहेका हुन् । बिमा बोर्ड गठन हुनुअघि २०७४ मा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले सेवा प्रदायक संस्थाहरूले शोधभर्ना प्राप्त रकमको १० प्रतिशत प्रोत्साहन भत्ता पाउने […]

कर्मचारीलाई २० लाखको बिमा

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना कर्मचारीको सामूहिक दुर्घटना बिमाका लागि बिमा प्रदायक सङ्घसंस्थाबाट प्रस्ताव माग गरिएको छ । कर्मचारीको २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमाका लागि निर्वाचन आयोगले बिमा प्रदायक संस्थाहरूबाट प्रस्ताव माग गरेको हो । आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू, प्रदेश […]

बिमा कम्पनीको ठगी धन्दा

बैंक, फाइनान्सको मिलेमतोमा बिमा कम्पनीले पछिल्लो समय हरेक सरकारी पक्षलाई पनि आफ्नो मुठीमा लिँदै सर्वसाधारणलाई बिमा गराउन बाध्य पार्दै छन् । सरकारी कर्मचारीलाई कमिसनको प्रलोभन देखाई बिमा कम्पनीले सर्वसाधारणलाई बिमाको दायरामा पारेका हुन् । बैंक, फाइनान्सका अध्यक्ष तथा बिमा संस्थानको सञ्चालक र सरकारी कर्मचारीको मिलेमतोमा जनता लुट्ने काम भइरहेको छ । बिमा कम्पनीहरुले सरकारी कर्मचारी […]

बिमा कम्पनीलाई समितिको निर्देशन–सीईओ पद रिक्त भए तीन महिनाभित्र पदपूर्ति गर्नू

२३ पुस, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा लामो समय बिमा कम्पनी चलाउन नपाउने गरी नयाँ निर्देशन जारी गरेको छ । कार्यकारी प्रमुख विनै दोस्रो वरियताको कर्मचारीलाई कार्यबाहक दिएर लामो समयसम्म संस्था चलाउन खोजिएको भन्दै समितिले नयाँ निर्देशन जारी गरेको हो । संस्थागत सुशासन सम्बन्धी नयाँ व्यवस्था गर्दै […]

नेपाल बैंक र बिमा संस्थानबीच सम्झौता

नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार नेपाल बैंकले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ ।सम्झौतापत्रमा बैंकका काठमाडौ बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका व्यवस्थापक भोलानाथ घिमिरेले […]

नेपाल बैंक–बिमा संस्थान सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।...

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई विनाधितो १५ लाखसम्म कर्जा

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई नेपाल बैंक लिमिटेडले १५ लाखसम्मको विनाधितो कर्जा दिने भएको छ । बैंक र बिमा संस्थानबीच भएको सम्झौताअनुसार बिमा संस्थानका कर्मचारीलाई विनाधितो सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको...

अजोड इन्स्योरेन्सको कर्मचारीलाई तालिम

अजोड इन्स्योरेन्स कम्पनीले आफु्ना कर्मचारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा विभिन्न शाखामा कार्यरत ५२ जना मार्केटिङ्ग कर्मचारी सहभागी भएको कम्पनीले जनाएको छ ।यस्तै कम्पनीले भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बिमा अभिकर्ता तालिमसमेत सञ्चालन गरेको छ । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्वारा बिमाका विभिन्न पक्षको बारेमा प्रशिक्षण दिएका थिए ।

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकले राष्ट्रिय बिमा कम्पनी परिसरमा आफ्नो एक्टेन्सन काउण्टर सञ्चालन गर्ने भएको छ । कम्पनीका ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बैंकले एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने भएको हो । त्यसैगरी कम्पनीमा कार्यरत कर्मचारीलाई बैंकले बिना धितो सहुलियतमा ऋण उपलब्ध गराउने बारेमा पनि सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमख कार्यकारी अधिकृत कृष्णबहादुर […]