नेपालबाट अवैध बाटो प्रयोग गरी भारत छिरेका चार अफ्रिकी खेलाडी समातिए

झापा : नेपालबाट अवैध बाटो प्रयोग गरी भारत पुगेका चार जना अफ्रिकी फुटबल खेलाडीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।नेपाल–भारत सीमा पिलर ८२ २ नजिकैबाट उनीहरूलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार दिउँसो साढे ३ बजे नियन्त्रणमा लिएको हो। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित मिलन चोकको नाकाबाट उनीहरु भारत प्रवेश गरेका थिए।नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका

सम्बन्धित सामग्री

भारत निर्यात हुन थाल्यो नेपालमा बनेका इको प्यानल

नेपालमा बनेका इको प्यानल (निर्माण सामाग्री) भारत निर्यात हुन थालेको छ। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनहरु भारत निर्यात हुन थालिएको हो।...

भारत र थाइल्यान्डमा प्रयोग हुने नेपाल टेलिकमको रोमिङ सेवाको महसुल परिमार्जन

नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा कमी गर्ने भएको छ ।  मे १७ मा मनाइने आईटीयु दिवस २०२३ को अवसरमा जेठ ३ गते देखि लागू हुने गरी नयाँ महसुल दर कायम गरिएको हो ।  नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल...

रूपे कार्ड अब नेपालमा प्रयोग गर्न सकिने

भारत सरकारले विकास गरेको डिजिटल कार्ड ‘रूपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । भारत भम्रणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्तरूपमा डिजिटल कार्ड ‘रूपे’ शुभारम्भ गरेका छन् ।  शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा रूपे कार्ड नेपालमा प्रयोगको शुभारम्भ गरिएको हो ।...

छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता

काठमाडौं । सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने […] The post छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्र सङ्घ सुरक्षा परिषदमा रुसद्वारा भिटो पावर प्रयोग

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा रुसले भिटो पावरको प्रयोग गरेको छ । युक्रेनमा भएको आक्रमणबारे राखिएको प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरी त्यसलाई रोकेको हो । प्रस्तावको पक्षमा ११ सदस्य देशले भोट गरेका छन् भने भारत, चीन र यूएईले मतदानमा भाग लिएनन् । युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो । सुरक्षा परिषद्को बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गरी डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताउनुभयो । तर अमेरिकी राजदूतले रुसले भि...

रुसले भिटो प्रयोग गरेर रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन । संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भ

सीमा विवाद चल्दाचल्दै भारत र चीन अन्तर्राष्ट्रिय मञ्चमा एकजुट !

सीमा क्षेत्रको विवादका कारण भारत र चीनबीच समय–समयमा तनाव उत्पन्न हुन्छ । तनाव अझै समाधान भइसकेको छैन । तर स्कटल्यान्डको ग्लास्गोमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु वार्ता सम्मेलनमा भारत र चीन एकजुट देखिएका छन् । वार्तामा कोइलाको प्रयोग रोक्ने प्रस्तावलाई भारत र चीन मिलेर असफल पारेका छन् । बैठकमा कोइलाको प्रयोग पूर्णतः बन्द गर्ने प्रस्ताव आएको थियो तर भारत र चीन मिलेर कोइलाको प्रयोग घटाउँदै जाने प्रस्ताव पारित गराएका छन् । यसले गर्दा कोइलाको प्रयोग पूर्णतः बन्द हुने छैन । कोइलाको प्रयोग ‘फेज आउट&rsqu...

भारतमा कोरोना विरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग गर्न अनुमति

काठमाण्डाै – भारत सरकारले कोरोना खोप ओसार्नको लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको छ । ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको छ । यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनु...