प्रेमी शरदसँग आजै लगनगाँठो कस्दै गायिका इन्दिरा

चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।केही समय अघि उनले हेलिकोप्ट

सम्बन्धित सामग्री

गायिका इन्दिरा जोशीले कसिन् लगनगाँठो

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार लगनगाँठो कसेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह सम्पन्न भएको छ । गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी थिइन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही […]

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गरिन् विवाह

काठमाडौँ– गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगलको एउटा लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो । आइतबार मेहन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गरेकी हुन्  । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी […]

इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

काठमाडौं : गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज लगन गाँठो कसेकी हुन्। उनले विवाहको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै ‘अफिसियल्ली हजबेन्ड एन्ड वाइफ नाओ’ (अब आधिकारिक रुपमा श्रीमान र श्रीमती) क्यापसन दिएकी छिन्।   गायिका जोशीले आइतवार हल्दी/मेहन्दी समारोह मनाएकी थिइन्। गतवर्ष…

गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

गायिका इन्दिरा जोशी विवाह बन्धनमा

काठमाडौं : गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन्। उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो। जोशी र केडिया केहि वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन्।विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ। परिवारका केही सदस्यको उपस्थितिमा इन्दिरा सोमबार आफ्नो मेहेन्दी समारोह गरिएको तस्वीर सार्वजनिक गर्दै आफूलाई माया र आशीर्वाद दिने सबैलाई उनले धन्यवाद दिएकी छिन्।

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दि

आज लगनगाँठो कस्दै गायिका इन्दिरा

काठमाडौं, जेठ ३१ । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधिदैछिन् । प्रेमी शरद केडियासँग उनले आज लगनगाँठो कस्न लागेकी हुन् । प्रेमी शरदसँग विवाह गर्न लागेको जानकारी दिदै गायिका जोशीले आइतबार आफ्नो इन्स्टाग्राममा विवाहको कार्ड सार्वजनिक गरेकी थिइन् । आइतबार हल्दी कार्यक्रम सकिएपछि उनले विवाहको कार्ड सार्वजनिक गरेकी थिइन्। परिवारका केही सदस्यको उपस्थितिमा गरिने […]

शरद केडियासँग आज विवाह गर्दै चर्चित गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी छिन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति […]

इन्दिरा जोशीले मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा […]

मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद

काठमाडौँ – गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ। गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्। इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। यद्यपी इन्दिरा र शरदको विवाह मिति भने […]