प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले आज जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो ।कांग्रेसका भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा समेत विरोध प्रदर्शन भइसकेको छ । पुस ५ गते […]