रुस र युरोपबीचका ग्यास पाइपलाइनमा रहस्यमय रूपमा क्षति

बर्लिन । युरोपेली मुलुकहरूले रुस र युरोपबीचका दुईवटा प्रमुख ग्यास पाइपलाइनमा देखिएका तीनवटा रहस्यमय चुहावटको अनुसन्धान गरिरहेका छन् । नोर्ड स्ट्रिम १ र २ मा पुगेका क्षतिको कारण स्पष्ट भएको छैन । तर युरोपका सम्बिन्धित निकायहरूले भने यो कुनै  तोडफोडकै परिणाम हुनसक्ने तथ्यलाई नकार्न सकेका छैनन् ।  नोर्ड स्ट्रिम १ का सञ्चालकले...

सम्बन्धित सामग्री

नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्न : रुस

रुसी सेनाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटमा बेलायत  ‘संलग्न’ भएको आरोप लगाएको छ, । ब्रिटिश सैन्य विशेषज्ञहरूले युक्रेनलाई मस्कोको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमणको योजना बनाउन मद्दत गरेको पनि रुसी सेनाले आरोप लगाएको छ ।  रुसले कुनै प्रमाण दिएको छैन । तर, क्रेमलिनले बेलायतलाई मस्कोको सबैभन्दा शत्रुपूर्ण देशहरू मध्ये एक मान्छ । रुसी सेनाले युक्रेनमा हमला गरेपछि अमेरिकासँगै बेलायतले पनि किभलाई सहयोग प्रदान गर्दै आएको छ ।‘ब्रिटिश नौसेनाको यस इकाईका प्रतिनिधिह

तालिवानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

तालिवानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। तालिवानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा 'विशेष छुट' हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ। युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ। पश्चिमी देशहरूले रुस माथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिवान गत वर्ष अगस्टमा सत्तामा आएद

रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गर्‍यो

रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गरिदिएको छ । मरमत गर्ने भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास बन्द गरिदिएको हो । रुस सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताएको छ । नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक […]

इरानले युरोपमा ग्यास निर्यात गर्ने

तेहरान । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । युक्रेनमा रुस र युक्रेनबिच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए । इरानको राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धन मामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, ‘इरानले […]

सहज हुँदै ग्यास, आयात बढाएकाले नआत्तिन निगमको आग्रह

यसअघिको कारोना संक्रमणको बेला भएको नाकाबन्दीको असर, नजिकिँदै गरेको चुनावको प्रभाव, रुस–युक्रेन युद्धलगायत श्रीलंकामा देखिएको आर्थिक संकटका कारण उपभोक्ता त्रसित देखिएको ग्यास विक्रेता रेविता पौडेलको तर्क छ ।

रुस-युक्रेन युद्धले विश्वभर भोकमरीको खतरा

७ फागुन, काठमाडौं ।  रुस र युक्रेनबिचको जारी युद्धका कारण विश्वको तेल र ग्यास बजार मारमा परिरहेको छ । यति मात्रै होइन, युद्धले विश्वभर भोकमरी बढ्ने तथा खाद्यान्न अभाव देखिन सक्ने चिन्ता व्यक्त हुन थालेको छ । ‘हामीले संभावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरासायी हुनबाट रोक्नुपर्छ’, राष्ट्रसंघका महासचिव एन्टोनिय […]

रुस-युक्रेन युद्ध जारी रहे विश्वमा गहुँ, तेल, ग्यास र कोइलाको चरम अभाव हुने

केवल पश्चिमी प्रतिबन्धमात्रै होइन, युक्रेनमा रुसी हमलाले आपूर्ति शृङ्खलामा आएको समस्याले पनि बजारमा विभिन्न बस्तुको मूल्य बढेको छ । युक्रेनमा रुसको हमलापछि उक्त क्षेत्रको धातु र अन्नको आपूर्तिमा पनि रोकावट आएको छ । कयौं पश्चिमा देशले पहिले नै रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाइसकेका छन् । रुस र युक्रेनले विश्वको कमोडिटी बजारमा ठूलै रणनीतिक भूमिका निर्वाह गर्छन् । दुवै देश आधारभूत कच्चा पदार्थका ठूला निर्यातक हुन् । गहुँदेखि लिएर तेल, ग्यास, कोइला बाहेक अन्य मूल्यवान धातुका ठूला आपूर्तिकर्ता

‘रुस-युक्रेन युद्धले अर्थतन्त्र टाट पल्टिन सक्छ’

रुस युक्रेन युद्धले महंगी बढ्दै गएको छ। इन्धनको मूल्य बढ्दा ढुवानीको दर बढ्ने हुँदा बजारमा मूल्यवृद्धि चर्को बन्दै गएको हो। अत्यावश्यक इन्धन, ग्यास र निर्माण सामग्रीको मूल्य थेगिनसक्नु भएको छ। रुस र युक्रेन युद्धको असर र बजारमा देखिएको मूल्यवृद्धिका विषयमा खबरहबका लागि धिरज बस्नेतले अर्थविद् चन्द्रमणि अधिकारीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश : रुस र युक्रेनबीचको […]

रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा ‘शक्तिशाली विस्फोट’ भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन ‘लिहान्स्कगास’ ले विज्ञप्ति मार्फत्  जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क

रुस – युक्रेन संकट : रुसबाट ग्यास नआए चिसोले जम्नेछ युरोप

यूरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदलिने भएको छ । पश्चिमा देशले रुसमाथि खुलम खुल्ला ग्यास युद्ध सुरु गर्न लागेको आरोप लागाएका छन् । तर उनीहरुको यो आरोप क्रेमलिनले अस्वीकार गर्दै आएको छ । युरोपलाई फरक–फरक प्रभाव क्षेत्रवाला आवश्यकतामा बाँड्न र ग्यास बजारको खेलको नियम पनि फेर्नका लागि रुसले पश्चिमी देशमाथि एक किसिमको शर्त राखेको छ   ।युरोपेली देश आफ्नो जनसंख्या र उद्योग दुबै बचाउन युद्ध स्तरमा तयारी गरिरहेको छ र अमेरिका यो कुराबाट खुसी देखिएको छ । किनकी युरोपला