बालबालिकालाई सरसफाइ सिकाइँदै

भक्तपुर– आज विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, ‘हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ । ‘कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने […]

सम्बन्धित सामग्री

देवघाटधाम क्षेत्रको सरसफाइ

भरतपुर, १२ पुस । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् । फोहोरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित बनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले […]

वीरगञ्ज महानगरको सरसफाइ अभियान प्रभावित

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले सरसफाइ कर्मचारी हटाएपछि महानगरको सरसफाइ प्रभावित भएको छ । महानगरपालिकाले सरसफाइका दुई सय ५० जनासहित करिब ६ सय जना कर्मचारीलाई गत २०८० भदौ २६ गतेदेखि एकै पटक सेवाबाट हटाएको थियो ।  सरसफाइ कर्मचारी हटाइएपछि महानगरले सुरु गरेको सरसफाइ विशेष अभियान प्रभावित भएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए। सुन्दर, सफा, […]

अनेरास्ववियू क्रान्तिकारीद्वारा सरसफाइ अभियानकाे सुरुवात

अनेरास्ववियू (क्रान्तिकारी) समानान्तर कमिटीले सरसफाइ अभियानको सुरुवात गरेको छ । संगठनको केन्द्रीय समितिले स्वास्थ्य तथा सरसफाइ विभागले त्रिभुवन एयरपोर्ट अगाडी बालबालिका स्तम्भ पार्कबाट सरसफाइ अभियानको सुरुवात गरेको छ । यो अभियान देशैभर सञ्चालन हुने बताइएको छ । कम्तिमा पनि महिनाको एकदिन परिणाम आउने गरी सरसफाइमा जोडिन विद्यार्थीहरुलाई संगठनले आग्रह गरेको छ । सबैको सहयोग नभएसम्म देश फोहोर मुक्त हुन नसक्ने भएकोले अनेरास्ववियू (क्रान्तिकारी) अभियानका रुपमा फोहोर सफाइ अभियानमा जुटेको वि

उपत्यका सरसफाइ अभियान सञ्चालन हुने

काठमाडौं : काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्व सम्पदामा सूचीमा सुचीकृत सात वटा सम्पदाहरूमा आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म सरसफाइ अभियान सुरु हुने भएको छ। उपत्यका सरसफाइ अभियानले २५ दिने अभियान सञ्चालन हुने जानकारी दिएको छ। अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाइ गदै आएको बताए। सरसफाइको सुरुवात टोलबाट गरेको र उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायतका ठाउँमा सफाई अभियान चलाउँदै आएको उनको

एक महिनासम्म रानीपोखरी सरसफाइ अभियान

विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् ।रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

मंगलम् पाइप्सको सरसफाइ कार्यक्रम

सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम गरेको छ ।मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । […]

मंगलम् पाइप्सद्वारा सरसफाइ

सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।...

न्यायाधीशहरुद्वारा सरसफाइ

अदालत टोलमा विभिन्न मुद्दाहरुको सुनुवाईमा व्यस्त रहने जिल्ला अदालतका ५ न्यायाधीशहरुको अगुवाइमा अदालत परिसर र अदालत टोलमा बृहत् सरसफाइ अभियान चलाइएको हो।...

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौँ / चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु... The post चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने appeared first on Purbeli News.