विक्की र साराको ‘लुकाछुपी २’मा बिहे

९ माघ, काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले अभिनेत्री कट्रिना कैफसँग केही समयअघि विवाह गरे । कट्रिनासँग ‘रियल’मा विवाह गरेका विक्कीले अभिनेत्री साराअली खानसँग ‘रिल’मा बिहे गरेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भिडियो र तस्वीरमा सारा र विक्की विवाहमा खुशी देखिएका छन् । यो चलचित्र ‘लुकाछुपी २’मा समावेश दृश्य हो । विवाहको दृश्य […]

सम्बन्धित सामग्री

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन […]

विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ । विहिबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् । इन्गेजमेन्ट समारोहमा निकट आफन्त र साथीहरु उपस्थित रहे । यो […]

कहाँ हुँदैछ विक्की र कट्रिनाको रिसेप्सन पार्टी

काठमाडौं । बलिउड अभिनेता विक्की र अभिनेनेत्री कट्रिनाको बिहेको माहोल अझै सेलाएको छैन । उनका प्रशंसकहरुलाई उनीहरुको जीवनमा के हुदैछ भन्ने जिज्ञासा भइरहेको छ । विक्की र कट्रिना फेरी आफ्नो काममा र्फकिन चाहान्छन् । त्यसैले उनीहरु बिहे पछिको सबै कार्यक्रम अहिले नै सक्ने तरखरमा छन् । हरेक वर्ष कट्रिना क्रिसमसलाई भव्य रुपमा मनाउने गर्छिन् । […]

विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना-विक्की विरुद्ध उजुरी दर्ता

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यसैबीच […]

विक्की-कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा […]

के कट्रिना कैफ र विक्की कौशल बिहे गर्दैछन् ?

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको धेरै समय भइसक्यो।

‘कमेडी च्याम्पियन’को फाइनलमा भरतमणी, विक्की र सन्तोष, हिक्मत बाहिरिए

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको अनलाइनखबरसँग पुष्टी गरे । भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा […]

विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने

एजेन्सी। बलिउड अभिनेता विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने भएका छन्। फिल्मको टाइटल हालसम्म पक्का नभएपनि विक्कीसँगै लिड रोलमा मानुषी छिल्लर रहने छिन्। फिल्मको निर्देशकको रुपमा विजय कृष्ण आचार्य रहेका छन्। एक रिर्पोटका अनुसार विक्कीको आउँदो फिल्म एक म्युजिकल कमेडी फिल्म हुनेछ। जसमा विक्की रातको जाग्राममा भजन गाउने गायकको रुपमा रहने छन्।

क्याट्रिना कैफ र विक्की कौशल रिलेसनसिपमा रहेको खुलाशा

एजेन्सी, २६ जेठ । बलिउड चर्चित अभिनेत्री क्याट्रिना कैफ  र विक्की कौशलबीचको प्रेमको चर्चा विगत धेरै महिनादेखि चलिरहेको छ । यद्यपि उनीहरुले भने सम्बन्धको बारेमा हालसम्म पुष्टि गरेका छैनन् । तर आज एक अभिनेताले उनीहरुबीचको प्रेम सम्बन्ध रहेको खुलाशा गरेका छन् । अनिल कपुरका छोरा अभिनेता हर्षवर्धन कपुरले क्याट्रिना र विक्की कौशलले डेट गर्दै गरेको […]