कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको अनलाइनखबरसँग पुष्टी गरे । भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा […]