राप्रपाले भीमदत्त नगरमा टुङग्यायो उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले भीमदत्त नगरमा उम्मेदवार टुङ्ग्याएको छ। राप्रपाले भीमदत्तमा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको हो। सोमबार एक कार्यक्रमका विच राप्रपाले प्रमुखमा गजेन्द्रबहादुर चन्द र उपप्रमुखमा हेलेन श्रेष्ठलाई उम्मेदवार...

सम्बन्धित सामग्री

राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने

काठमाडौँ – राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भोट नहाल्ने निर्णय लिएको छ। राष्ट्रपति चुनावमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति चुनावमा पनि भाग नलिने निर्णय गरेको हो। केन्द्रीय कार्यसम्पादन समितिले उपराष्ट्रपति चुनावमा सहभागी नहुने निर्णय लिएको अध्यक्ष लिङ्देनले जानकारी दिए। राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ जना सांसद छन्। कार्यसम्पादनको बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान […]

राप्रपाले प्रदेश १ सरकार नछाड्ने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो । राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्...

राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने

काठमाडौं– राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलपान समारोह गर्न लागेको हो ।  २०६२-०६३ को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा […]

राप्रपाले शुक्रबार काठमाडौंमा आमसभा गर्ने

काठमाडौं– राप्रपाले आउँदो शुक्रबार काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार काठमाडौंमा आमसभा गर्न लागेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई […]

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने

सोमबार सार्वजनिक चुनावी घोषणापत्रमा राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ ।

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १ असारमा ज्ञापनपत्र बुझाउने भएको छ । राप्रपाका ७७ वटै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुलाई...

राप्रपाले कहाँ कहाँ जित्यो

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को स्थानीय निकाय निर्वाचनमा भन्दा उल्लेख्य सुधार गरेको छ । यसपटक प्रारम्भिक परिणाम आउँदा नै राप्रपाले जित निकाल्न थालेको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता समेत कायम गरेको छ । राप्रपाले जितेका पालिकाहरु १. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा राप्रपाका अरुण शाही लगायत पुरा प्यानल […]

स्थानीय तहको चुनावका लागि राप्रपाले बनायो विशेष कार्ययोजना

काठमाडौं : राप्रपाले वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि विशेष कार्ययोजना पारित ‍गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा फागुन १८ र १९ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्ययोजना पारित गरेको हो। राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्रको पुनःस्थापनाको एजेन्डा पनि कायमै राखेको छ। स्थानीय तहको निर्वाचनका लागि विशेष कार्ययोजना पारित गरेको छ। जसअनुसार राप्रपाले पार्टीको संगठन सुदृढ र क्रियाशील बनाउने, सबै स्थानी

एमसीसीको विरोधमा राप्रपाले पनि प्रदर्शन गर्ने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ । बुधवार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय सङ्गठनहरूको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।