५ माघ, काठमाडौं । आइसीसी टी-२० टिम अफ दि इअरका पाकिस्तान र दक्षिण अफ्रिकाका सर्वाधिक ३ खेलाडी समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार पाकिस्तानका कप्तान बाबर अजामको कप्तानीमा ‘आइसीसी टी२० टिम अफ दि इयर’ सार्वजनिक गरेको छ । जसमा पाकिस्तानबाट बाबरसंगै मोहम्मद रिजवान र शाहिन शाह अफ्रिदी परेका छन् । यस्तै […]