तपाईं कालोदेखि डराउनु हुन्छकालो झन्डा मन पराउनु हुन्नसेतो विचार बोक्नुस् नसेतो देखाएर कालो कर्ममा रमाउनु हुन्छमलाई त अचेल सेतोदेखि डर लाग्छ ।सेताहरुले शोषण गरेको पढेको छुसेताहरुले शासन गरेको सुनेको छुसेता हात्ती पाल्न गाह्रो परिरहेछ देशलाई काला विचार बोकेरसेता प्रचार गर्नेहरुद्वैध चरित्र भएका ए सेता ब्वाँसाहरु होमलाई सेतोदेखि डर लाग्छ ।सेतै कपडामा बेरेर जब बाबालाई घाट पुर्याइयोसेतै वस्त्रमा फर्काइयो रुवाउँदै घाटबाट मलाई सेतै वस्त्रमा जब आमाको मुर्झाएकोमुहार र शिथिल