तपाईंलाई धेरै उचाइबाट तल हेर्दा डर लाग्छ ? लाग्छ भने यस्तो समस्या तपाईं जस्तै अरु धेरैले पनि भोगेका हुन सक्छन् । सामान्यतया धेरै उचाइबाट तल हेर्दा सबैलाई केही न केही डर लाग्छ । तर कतिपयमा भने यस्तो डरको मात्रा धेरै हुन्छ । जसकारण उनीहरुलाई उचाइमा जानै समस्या भइदिन्छ । उचाइबाट तल हेर्दा डराउने मात्र होइन, […]