‘सुटुक्क’ बझाङ पुगेर फर्कियो भारतीयहरू सवार हेलिकप्टर

बझाङ : भारतीय नागरिक सवार हेलिकप्टर बझाङको थलारा गाउँपालिका–९ छालागडामा पुगेर फर्किएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि फर्किएको थियो।स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन्। आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष मोहनराज जोशीले बताए। उन

सम्बन्धित सामग्री

बझाङका सांसद जाेशीले भने : हेलिकप्टर चढेर नेता आउँछन्, राहत आउँदैन

१८ असोज, काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे । […]

बझाङमा मतगणना कार्य सुरू

बझाङ । बझाङमा मतगणना कार्य सुरू भएको छ । आइतबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको साईपाल गाउँपालिकाको मतपेटिकाहरू सदरमुकाम ल्याउन ढिला भए पछि मतगणना कार्य ढिला भएको हो । मतपेटिका हेलिकप्टर मार्फत मंगलबार सदरमुकाम पुगेपछि ४ बजे देखि मतगणना कार्य सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यको ४ ठाँउमा र प्रदेश […]

बझाङको साइपाल गाउँपालिकाका मतपेटिका सदरमुकाम पुगे

बझाङ : बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको छ। यातायात संजाल नजोडिएको साइपाल गाउँपालिकाका केहि वडाका मतपेटिका सोमबार पैदल सदरमुकाम चैनपुर पुगे पनि धुली र काँडाका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो। अहिले सर्वदलिय बैठक बसेको र अबको केहि बेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले बताए।  मतगणना जिल्ला अदालत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।

बझाङमा मंगलबारदेखि मतगणना

बझाङ – बझाङमा भोलि मंगलबारदेखि मतगणना सुरु हुने भएको छ । जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ ।  केही क्षेत्रबाट भने आज सोमबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो । हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाब...

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङ । बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ । जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङ – बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। ‘सडक सञ्जालले साइपाल जोडिएको छैन,’ उनले […]

‘सुटुक्क’ बझाङ पुगेको हेलिकप्टर पश्चिम सेती अवलोकन गर्न आएको प्रशासनको भनाइ

बझाङ : बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा 'सुटुक्क' पुगेर फर्किएको भारतीय नागरिक सवार भनिएको हेलिकप्टरमा पश्चिम सेती परियोजनाका लागि स्थलगत अवलोकन गर्न नेपाली नागरिक नै आएको प्रशासनले जनाएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रेर आधा घन्टापछि फर्किएको थियो।हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे अहिले बुझ्दा पश्चिम सेती परियोजनाका बारेमा स्थलगत अवलोकन गर्

थलाराको पहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकप्टर बझाङ पुग्यो

थलारा गाउँपालिका वडा नं ४ डिख्लामा पहिराेमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ ।