प्रदेशको नामकरणबारे छलफल शुरु

विराटनगर । प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले प्रयास थालेका हुन् । प्रदेशसभाको बजेट तथा आठौँ अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र सङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्द्रित गरेका छन् । महासभामा दिगो विकाससम्बन्धी सत्र शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सम्मेलनमा सहभागी देशहरूले राष्ट्रसङ्घको दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्नेबारे छलफल गर्नेछन् । यसमा विश्वको भोकमरी र गरिबी कसरी अन्त्य गर्ने, आयस्रोत र शिक्षामा सुधार कसरी हासिल गर्ने जस्ता विषय पर्छन् । स्वच्छ पानी र सरसफाइमा पहु...

बजेटबारे भोलिदेखि संघीय संसद्मा छलफल शुरु हुँदै

काठमाडौं : संघीय ससंद्को बजेट अधिवेशन भोलिदेखि शुरु हुँदै छ। सरकारले ल्याउने आगामी वर्षको बजेटबारे संघीय संसद्‌मा भोलिदेखि छलफल शुरु हुने भएको छ।संसद्को माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरिने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।संघीय संसद्को दुवै सदनको दोस्रो अधिवेशनको पहिलो बैठक भ

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

काठमाडौँ,२ साउन । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए । “उक्त समारोहमा […]

प्रदेश १ : नामकरणका लागि छलफल शुरु

विराटनगर : प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ।नामका लागि छलफल गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशको नामकरणसम्बन्धी छलफल आयोजना गरेको हो। ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै राजधानी मात्रै पाएको प्रदेश १ का प्रदेशसभा सदस्यका साथै सरकारमाथि नामकरणको  दबाब परेको छ।छलफलमा कांग्रेस दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य

मधेश प्रदेशमा बजेटमाथि मन्त्रालयगत छलफल शुरु

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष  २०७९।८० का लागि पेश गरेको बजेटमाथि मन्त्रालयगत छलफल आज शुरु भएको छ।बुधबार बैठकमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मन्त्रालय र खानेपानी तथा ऊर्जा मन्त्रालय माथिको छलफल शुरु भएको हो।प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्षको कार्यक्रममा सबैभन्दा बढी १८ अर्ब बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा छुट्याए पनि योजना सीमित जिल्लामा परेको प्रदेशसभाका सदस्यहरूले आरोप लगाएको हो।उनीहरूले भौतिक पूर्वाधार मन्त

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल शुरु (फोटोफिचर)

काठमाडौं, जेठ २७ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग छलफल शुरु भएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा शुरु भएको छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका महामन्त्री एवं सा‌ंसद गगन थापा, सांसद रामबीर मानन्धर, प्रकासशरण महत, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र […]

बजेटमा आजबाट सैद्धान्तिक छलफल शुरु हुने, भण्डाफोरमा उत्रने एमालेको तयारी

काठमाडौं : सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल शुरु हुँदैछ। छलफलका लागि प्रतिनिधि सभाको बैठक ११ बजेका लागि तोकिएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेका थिए। आजको प्रतिनिधि सभा बैठकको सम्भावित सूचीमा शर्माले छलफलको प्रस्ताव राख्ने उल्लेख छ। त्यसपछि बजेटमाथि…

एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सरकारले पेश गरेको अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)माथि आजको प्रतिनिधि सभा बैठकमा छलफल शुरु भएको हो । आईतबार विहान सत्ता गठबन्धनमा सहभागी दलहरुबीच एमसीसीलाई सैद्धान्तिक व्याख्या सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने सहमति भएपछि आइतबार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस […]

एमालेको नाराबाजीकाबीच संसदमा बजेटमाथि छलफल शुरु

४ असोज, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल शुरु भएको छ । आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने कार्यसूची छ । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले बजेट माथिको छलफलमा समेत नाराबाजी जारी राखेको हो । तर, सभामुखले एमालेको नाराबाजीकाबीच छलफल अगाडि बढाएका […]

सांसदलाई मन्त्रालयबाट योजना दिने सहमतिपछि प्रदेश २ मा बजेटमाथिको छलफल शुरु

२५ असार, जनकपुरधाम । प्रदेशसभा सदस्यहरुलाई मन्त्रालयबाट योजना दिने सहमतिपछि प्रदेश २ को संसदमा बजेटमाथिको छलफल शुरु भएको छ । संसदीय विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरुद्ध गर्दै आएको प्रदेशसभा बैठक शुक्रबार सहमतिपछि सुचारु भएको हो । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएपछि असार १ गतेदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभाको […]