सल्यानमा पालिका प्रमुखको दौडमा ७ महिला

१० वैशाख, सल्यान । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाउन राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । पालिका प्रमुखका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रममालाई तीव्रता दिएका छन् । दलहरुले कतै सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेका छन् भने […]

सम्बन्धित सामग्री

सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला

जिल्लामै पहिलो पटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ। बनगाड कुपिण्डे नगरपालिका ६ सुनौलीबजारमा रहेको बनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन्। २०६६ सालमा स्थापना भइ २०६९ सालमा सम्बन्धन...

सल्यानमा एक वर्षमा मानवअधिकार हननका ९४ घटना

सल्यान : सल्यानमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ९४ वटा घटना भएका छन्।नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२४ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा मानवअधिकार हननका ९४ वटा घटना भएका जनाइएको हो।इन्सेक सल्यानद्वारा खलंगामा आयोजित कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। जिल्लामा बालअधिकार उल्लंघनका घटनामा १० जना बालिका र महिला अधिकार उल्लंघनका घटनामा ६९ जना महिला पीडित भएको जानकारी दिए।कुटपिटका

सल्यानमा पहिलो महिला अटो चालक मीना

सल्यान : श्रीनगर-खलंगा सडकखण्डमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् मीना पुन।अटो चलाउन थालेपछि मीनाको दैनिकी फेरिएको छ। बिहानको घरधन्दा सकेर हतार हतार अटो लिएर बजार निस्किनु उनको दैनिकी बनेको छ। उनले परम्परागत सोचाइ अन्त्य गर्दै जिल्लामै पहिलो महिला अटो चालक भएर आफ्नो जीविका चलाउँदै छिन्।महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोच फेर्न र आर्थिक उपार्जनका लागि अटो चलाउनु परेको उनको भनाइ छ। उनले भनिन्, ‘सुरुमा त आफैंलाई पनि अटो चलाउन सकिँदैन कि जस्तो लागेको थियो। गाउँघर सम

सल्यानमा १ लाख ५७ हजार ७ सय मतदाता

सल्यान  : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता मतदान गर्न पाउने भएका हुन्। जसमा महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन्।जिल्लामा पुरुष मतदाताको संख्या ८० हजार २ सय १२ रहेको छ भने महिला मतदाताको संख्या ७७ हजार ४ सय ८९ रहेको छ। एक मात्र प्रतिनिधिसभा रहेको सल्यानमा प्रदेश सभा (क) भन्दा प्रदेश सभा

सल्यानमा ८ प्रतिशत घरमै सुत्केरी

सल्यान : सल्यानमा अझै पनि ८ प्रतिशत महिला असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन्।गत आर्थिक वर्ष २०७८/०७९ मा ८ प्रतिशत अर्थात २ सय ६६ महिला घरमै सुत्केरी हुने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ।जिल्लाभर ३ हजार ३ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना स्वास्थ्य संस्थामा सुत्केरी भएको र बाँकी २ सय ६६ महिला घरमै सुत्केरी भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजादै गर्दा बीच बाटोमा नै सुत्केरी भएको खण्

सल्यानमा मानसिक बिरामी बढ्दै

खलंगा  : सल्यानमा मानसिक रोगका विरामी बढ्दै गएको पाइएको छ। पछिल्लो समय फैलिएको कोरोना भाइरसको संक्रमणले झनै मानसिक रोगीको संख्या बढेको देखिएको हो।सल्यान जिल्ला अस्पतालका अनुसार दैनिक १५ देखि २० प्रतिशत बिरामीमा कुनै न कुनै किसिमको मानसिक रोग देखिने गरेको छ। कोरोना भाइरस, मादक पदार्थ सेवन, महिला हिंसा, घरेलु हिंसा, वैदेशिक रोजगारी लगायतका कारण जिल्लाका मानसिक बिरामी हुने गरेको अस्पतालका डा. प्रदीप शर्माले बताए।सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको उनको

सल्यानमा एक महिला मृत अवस्थामा फेला

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बागचौर नगरपालिका–२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिवार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हिजो बेलुका...

सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ...

सल्यानमा कोरोनाबाट थप एकजनाको मृत्यु

सल्यान : कोरोना भाइरस संक्रमणबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–३ की ६५ वर्षीया महिला सल्यान अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए। यससँगै सल्यानमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।

सल्यानमा ३७ प्रतिशत महिला घरमै सुत्केरी

सल्यान : आमा र शिशुको स्वास्थ्यलाई ख्यालगर्दै सरकारले वषौंदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नेपाल सरकारले दुई हजार, नियमित चार पटक गर्भ जाँच गरे थप आठ सय र कर्णाली प्रदेश सरकारको थप दुई हजार गरी चार हजार आठ सय रुपैयाँ एक सुत्केरीले पाउने व्यवस्था छ। तर, पनि सल्यानमा अझैं करिव ३७ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ।जिल्ला स्वास्थ्य कार्यालय सल्यानका अनुसार स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने म