काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार राति बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो । २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट […]