कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।सम्झौतासँगै बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधामा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त […]
काठमाडौं, १६ साउन । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश […]
कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने सेवामा छुट हुनेछ । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं (अस) । कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ ।
शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ«े बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थका तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ«ेका तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए ।
टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बन्यो । प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरिए भने सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । बैंक सञ्चालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजेतालाई कामना सेवा विकास बैंक सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघ अध्यक्ष श्री गोविन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साललगायतले मेडल, ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरे ।
फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीसमेत गरी २४ टिम सहभागी थिए ।
काठमाडौं, १२ पुस । ‘कामना सेवा फुटसल कप २०२१’ को विजेता सिद्धार्थ बैंक भएको छ । कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले पाएको हो । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा दुई दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्प्रधि […]
कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ उपाधि सिद्धार्थ बैंकले जितेको गरेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।खेलको निर्धारित समयभित्र दुवै टीमले समान २–२ गोल गरेका थिए । सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले तथा माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय रानामगरले गोल गरे । टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ ले विजयी भएको हो । प्रतियोगितामा माछ
कामना सेवा विकास बैंकले आयोजना गरेको कामना सेवा फुटसल कप २०२१ को उपाधि सिद्धार्थ बैंकले हात पारेको छ ।शनिबार सम्पन्न प्रतियोगितामा माछापुच्छ«ेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । […]
काठमाडौं । सिद्धार्थ बैंकले शनिबार माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा २–१ ले हराउँदै कामना सेवा फुटसलको उपाधि जितेको छ ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा निर्धारित २० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेका तर्फबाट अभय राना...
कात्तिक १५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार कामना सेवा विकास बैंकसहित पाँच ओटा कम्पनीको धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कामना सेवा विकास बैंक, साहस उर्जा कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट स्किम - २ र ग्लोबल आइएमई समुन्नत स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी कामना सेवा विकास बैंकको धितोपत्रमा ७ लाख ७७ हजार ८८८ कित्ता खरीद माग रहेको छ ।
त्यसैगरी साहस उर्जा कम्पनीको ३ लाख ८१ हजार ९६१ कित्ता, एनआईसी एशिया ग्रोथ फण्डको २ लाख २७ हजार इकाई, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको २ लाख ५ हजार १५० इकाई र ग्लोबल आइएमई सम्न्नत स्किम १ को १ लाख ६५ हजार ८२० इकाई खरीद माग रहेको छ ।