काठमाडौं । सिद्धार्थ बैंकले शनिबार माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा २–१ ले हराउँदै कामना सेवा फुटसलको उपाधि जितेको छ ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा निर्धारित २० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेका तर्फबाट अभय राना...