भरतपुरमा मतान्तर बढाउँदै विजय, पछ्याउँदै रेनु

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले अगाडी छन् । सुवेदीले मतान्तर बढाउँदै लगेका हु्न् । पछिल्लो मतगणना अनुसार सुवेदीले ४६५८ मत प्राप्त गरेका छन् भने माओवादीकी रेनु दाहालले ४५८८ मतले उनलाई पछ्याउँदै छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् । भरतपुरमा अहिले ४ […]

सम्बन्धित सामग्री

बद्री पाण्डे मतान्तर बढाउँदै, कर्ण थापा पछ्याउँदै

बाजुरा – प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन् । एमालेका उम्मेदवार […]

इलाम-२ मा एमालेका सुवासचन्द्र फराकिलो मतान्तर बढाउँदै

इलाम : जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले फराकिलो मतान्तर बढाएका छन्।उनले २० हजार ७१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएर पछ्याउँदै छन्।उनीहरूको मतान्तर १७ सय ६५ मतान्तर छ। देउमाईको १,२,५,६,७,८,९ वडाको मत गणना सकिएको छ। हाल मतगणना भइरहेको छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।

काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर, पछ्याउँदै कांग्रेसका शिव हुमागाईं

काठमाडौं : काभ्रे २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर बढाएका छन्। बेथानचोकको मत गन्दा कांग्रेसका शिव हुमागाँईले अग्रता कायम गर्दै फराकिलो अन्तर बनाएका थिए। बनेपा र पनौतीको मत गनेपछि भने बास्कोटा अघि लागेका छन्। मन्डन देउपुरको मत गन्न शुरु भएसँगै बास्कोटाले मतान्तर बढाएका छन्। पछिल्लो अपडेटअनुसार बास्कोटाको पक्षमा ३१…

काभ्रे-२ : शिव प्रसादभन्दा १०४६ मतले गोकुल बाँस्कोटा अगाडि

काभ्रे : काभ्रे प्रतिनिधि सभा २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले मतान्तर बढाउँदै गएका छन्।पछिल्लो मतपरिणाम अनुसार उनले २४ हजार ७३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २३ हजार ६८५ मत ल्याएर पछ्याउँदै छन्। उनीहरूकाे मतान्तर १ हजार ४६ मत छ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ६ हजार ६१० मत ल्याएका छन्।

पृथ्वीसुब्बाको अग्रता कायमै, देव गुरुङ पछ्याउँदै

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङले मतान्तर बढाउँदै लगेका छन् । उनी निकटतम प्रतिस्पर्धी माओवादीका देवप्रसाद गुरुङभन्द दुई हजार ७९ मतले अघि छन् ।  ६९ हजार ३५ मत खसेकोमा अब १५...

ओखलढुंगामा एमालेका सुनुवारभन्दा ६५०१ मतले खतिवडा अगाडि

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले फराकिलो मतान्तर  बढाउँदै गएका छन्। खतिवडाले २६ हजार ६ सय १७ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २० हजार एक सय १६ मत ल्याएर पछ्याउँदै छन्।उनीहरूको मतान्तर ६ हजार पाँच सय १ मत छ।

ताप्लेजुङमा योगेशले मतान्तर घटाए, ३४७ मतले अगाडि खेलप्रसाद

विराटनगर : ताप्लेजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायमै राखेका छन्।माओवादी केन्द्रका बुढा क्षेत्रीले १७ हजार ४७२ मत ल्याएका छन्।एमालेका उम्मेदवार योगेश भट्टराईको १७ हजार १२५ मत ल्याएर पछ्याउँदै छ।  ३७ हजार ८२६ मतगणना हुँदा दुईबीच ३४७ को अन्तर छ। यसअघि एक हजार १० को अन्तर थियो। अहिले भने याेगेशले मतान्तर घटाउँदै लगेका छन्।

रुपन्देही २ मा विष्णु पौडेलले घटाएर मतान्तर

रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रतालाई पछ्याउँदै एमाले उम्मेदवार विष्णु पौडेलले मतान्तर घटाएका छन्। अहिलेसम्म १२ हजार ३ सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले...

भरतपुरमा फराकिलो मतान्तर बनाउँदै दाहाल, सुवेदी १ हजार ११९ मतले पछि

काठमाडौं, जेठ ४ । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको छन्। वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८९२ मत […]

पोखरामा मतान्तर बढाउँदै धनराज, पछिपछि कृष्ण

पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १३९१ मतान्तरले अग्रता लिइरहेका छन् । आचार्यले पछिल्लो मतपरिणाम अनुसार ९१६५ प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले ७७७४ मत ल्याएका छन् भने राप्रपाका शंकर खरालले १०६१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । महानगरको उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले […]