प्रतिनिधिसभाका हत्यारालाई बैठकमा आउने नैतिक अधिकार छैन् : वेदुराम भुषाल (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य डा. वेदुराम भुषालले मन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले पार्टीले सहमति गरेर नै मन्त्रीहरु टुँगो लगाउने जानकारी दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाका स्थापित मानक कायम राख्न चुनौती : वेदुराम भुषाल

काठमाडौँ : राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले राष्ट्रियसभाले स्थापित गरेका मानक कायम राख्नुपर्ने बताएका छन्।बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभाले गरेका असल अभ्यास र स्थापित मानक बचाइरहने चुनौती नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई रहेको बताए।उनले नवनर्वाचित अध्यक्ष दाहालले स्थापित असल अभ्यासलाई कमजोर हुन दिन नहुने बताए। उनले राष्ट्रियसभा सरकारले दिएका बिजनेसमा मात्रै सीमित रहनु नहुने पनि बताए।भुषालले भने, ‘

नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थाप...

माओवादी र समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । सोमबार बिहान हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र समाजवादीको तर्फबाट महासचिव वेदुराम भुषाल लगायत नेताहरु […]

तत्काल प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई नियुक्त गर्नुपर्छ : वेदुराम भुषाल

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पार्टीले सिफारिश गरेबमोजिम नयाँ मन्त्रीहरुको तत्काल सपथ हुनुपर्ने बताएका छन् । पार्टीले हिजै निर्णय गरेर मन्त्री बनाउनेहरुको नाम सिफारिश गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्णय कार्यान्वयन गर्न आनाकानी गरेपछि अहिले एकीकृत समाजवादीको नेतृत्व उनीसँग असन्तुष्ट बनेको छ । महासचिव भुषालले […]

माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको ८ पन्ने निवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षले दलको पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्वन्धमा भन्दै निर्वाचन आयोगमा ८ पन्ना लामो निवेदन दर्ता गराएको छ । एमालेको विभाजन रोक्न अन्तिम प्रयास निवेदन दर्ता गराउन आयोगको कार्यालय नेताहरु वेदुराम भुषाल र राजेन्द्र पाण्डे गएका थिए । उक्त पक्षले पार्टी अध्यक्ष […]