काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पार्टीले सिफारिश गरेबमोजिम नयाँ मन्त्रीहरुको तत्काल सपथ हुनुपर्ने बताएका छन् । पार्टीले हिजै निर्णय गरेर मन्त्री बनाउनेहरुको नाम सिफारिश गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्णय कार्यान्वयन गर्न आनाकानी गरेपछि अहिले एकीकृत समाजवादीको नेतृत्व उनीसँग असन्तुष्ट बनेको छ । महासचिव भुषालले […]